Jagaran News

चुनावपछि देशमा समाजवाद उन्मुख अर्थतन्त्रः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबैलाई आह्वान गरेकी छन् । उत्साह, उमंग तथा उल्लासमय

प्रचण्डले भोट खसालेपछि भने– समृद्धीको यात्रा सुरु भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् । उनले बिहान सात बजे नै भोट हालेका हुन् ।

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती ९ बजेर ४ मिनेटमा बैतडीसहित सुदूरपश्चिमका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ

चुनावको सुरक्षा व्यवस्था कडा,२ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं । ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

४५ जिल्लामा मतदान सुरु, ३८४ जनप्रतिनिधिका लागि ४५ सय उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । निर्वाचन

नेपाल युएईसँग ७ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । बुधबार युएईको आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने निर्वाचनको सबै तयारी पुरा भएकोले ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ । आयोगमा भएको विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद

निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी

काठमाडौं ।गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा

श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुमा विप्लव समूह संलग्नः नेपाल प्रहरी

काठमाडौं । निर्वाचनको समयमा भर्इरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरु हुनुमा विप्लव समूह नै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ । निर्वाचनको पूर्व सन्ध्यामा प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा

३ लाख रुपैयाँसहित बामगठबन्धनका ३ जना कार्यकर्ता पक्राउ

काठमाडौं । मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि पैसा, भोजभतेरदेखि विभिन्न चलखेल हुने गरेको छ । यसरी चलखेल निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना बाम गठबन्धनका

मतदाता परिचय पत्र नभएकाले पनि सरकारी परिचयपत्र देखाई मतदान गर्न पाउने

काठमाडौं । तपाई यदि मतदाता परिचय पत्र नभएर मतदान गर्नबाट बञ्चित हुन्छु कि भनी चिन्ता लिनु भएको छ, भने तपाईको कुनै पनि सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र

मतगणना स्थलमा कठाई, उमेद्वार समेत छिर्न नपाउने

काठमाडौं । यस पटकको मतगणना स्थललाई अतिनै सुरक्षित तवर गर्ने भएकोछ । मतगणना स्थलका कोठाको चारैतिर सीसी टिभी, बाहिर प्यासेजमा समेत क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ गर्ने भएको छ