
एकदिवसीय क्रिकेट: विश्व कीर्तिमान कायम गरेका रोहितलाई प्रधानमन्त्री ओलीले दिए बधाई
काठमाडौँ,माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेका क्रिकेटर रोहितकुमार पौडेललाई बधाई दिएका छन्। नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा पौडेलले ५८

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
काठमाडौं,माघ १३ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका

झापाका दुई स्थानमा भिषण आगलागी: साढे एघार लाखको क्षति
काठमाडौं, माघ १३ । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर

आफ्ना मागको बेवास्ता गरेको भन्दै चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी
काठमाडौं, माघ १३। नेपाल चिकित्सक संघले सरकारलाई दिएको अल्टिमेटम आज सकिँदैछ । अनशनरत डा. गोवन्द केसीको मागलाई बेवास्ता गर्दै संसदले विधेयक पारित गरेको भन्दै संघले त्यसलाई सच्चाउन सरकारलाई अल्टिमेटम दिएको

अब गाउँपालिकाको आफ्नै बस : भाडा अरुको भन्दा ३० प्रतिशत सस्तो, बासिन्दा भए खुशी
काठमाडौं,माघ १३ । पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे – सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुई वटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु

विस्तारित कोटेश्वर-कलंकी खण्ड चीनले भोलि नेपाललाई हस्तान्तरण गर्ने
काठमाडौं,माघ १३ । चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले भोलि नेपाललाई हस्तान्तरण गर्ने भएको छ । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरणको तयारी भएको हो । चीन सरकारको अनुदान

कांग्रेसले आजदेखि सरकार विरुद्ध आन्दोलन गर्ने, विरोधका कार्यक्रम तय गर्न कार्यसमितिको बैठक बस्दै
काठमाडौं, माघ १३ । नेपाली कांग्रेसले आजदेखि सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ । चिकित्सा शिक्षा विधेयक पारित र गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेको अस्पताला संघमा राख्न माग

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त
काठमाडौँ,माघ १३ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहि दिन मात्रै बाँकी हुँदा बैंक सञ्चालक समितिले शेरचनलाई दोस्रो कार्यकालका लागि

यि युवकले गरे अन्धाधुन्ध गोली हानी बुवाआमासहित पाँचजनाको हत्या
काठमाडौँ,माघ १३ । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो । लुजियानाको राजधानी बोटन रुजको

किन जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र डेढ महिने तराई यात्रामा
काठमाडौं , माघ १३ । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिने तराई यात्रामा निस्कदै छन् । आइतबार दिउँसो उनी काठमाडौंबाट बुद्ध एयरको विमानबाट सीमरा जाँदैछन् । पूर्व रानी कोमल र सहयोगीसंगै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित , कारण यस्तो छ !
काठमाण्डौ , , माघ १३ । बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । बिहानैदेखि भिजिविलिटि कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि

गायिका चाँदनी मल्लले लिईन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्यको शपथ (फोटोसहित)
काठमाडौं । सुदुरपश्चिमकी चेली गायिका चाँदनी मल्लले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्यमा शपथ ग्रहण गरेकी छन् । उनले माघ १० गते मात्रै प्राज्ञ सभा सदस्यमा शपथ












