Jagaran News

स्पेनिस ला–लिगा : बार्सिलोना र रियाल मड्रिड विजयी, बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, माघ १४ । स्पेनिस ला–लिगा फुटबलमा गएराति बार्सिलोना र रियाल मड्रिडले सहज जित निकालेका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० को जित निकाल्यो

जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै

काठमाडौं, माघ १४ । नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो

एक हजार तीनसय युवालाई टर्की पठाएर ३० करोड ठगी

काठमाडौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय

भेनेजुएलाबारे दाहालको वक्तव्य: अमेरिकाले माग्यो सरकारको धारणा

काठमाडौं, माघ १४ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ

निर्मला पन्तको अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश, अनुसन्धानमा गम्भिर त्रुटि

काठमाडौँ, १३ माघ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद

शेयरको मूल्य दोहोरो अङ्कले गिरावट

काठमाडौंं, १३ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको

कुष्ठरोगीलाई देवानी (संहिता) ऐनमै विभेद, निवारण घोषणाको ८ वर्षपछि रोगिको संख्यामा तिव्रवृद्धि

काठमाडौँ, १३ माघ । आज विश्व कुष्ठरोग दिवस । ६६ औं कुष्ठरोग दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । “कुष्ठरोग कार्यक्रमको गन्तव्य गलत धारणा र विरोधको अन्त्य” भन्ने मुल

विराटनगरमा नग्न अवस्थामा बालिकाको शव भेटियो

जागरण न्युज काठमाडौं, १३ माघ । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ । स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ

चिकित्सा विधेयक जबरजस्ती पास गरेको भन्दै नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

जागरण न्युज काठमाडौं, १३ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका छन । चिकित्सा

समता माइक्रोफाइनान्सको खुद नाफा १८० प्रतिशतले बढ्यो

जागरण न्युज काठमाडौं, १३ माघ । समता माइक्रोफाइनान्स चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश सूचहरुमा उत्साहजन प्रगति गर्न सफल भएको छ । गत आवको तुलनामा समताले खुद नाफा १८०.२५% ले

मेरो माइक्रोफाइनान्सको खुद नाफामा झण्डै दोब्बर बृद्धि, जगेडा कोषमा पनि ४०.९०% ले बृद्धि

जागरण न्युज काठमाडौं, १३ माघ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो

आज विश्व कुष्ठरोग दिवसः नेपालमा पनि मनाइँदै ,कुष्ठरोग उपचार विधि नै झन्झटिलो, लुकेर बस्छन् रोगी

 काठमाडौँ,माघ १३ । ६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको