
काठमाडौँ उपत्यकामा चल्ने मेट्रो रेल निर्माण प्रक्रिया सुरु, विश्वव्यापी बोलपत्र आह्वान
काठमाडौँ,माघ १४ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सातदोबाटो–रत्नपार्क–महाराजगञ्ज (नारायणगोपाल चोक) जोड्ने प्रस्तावित उक्त मेट्रो रेल निर्माणखण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि विश्वव्यापी

जनता बैंक र बराक साजन एक्स्चेन्जबीच रेमिट सम्झौता
काठमाडौं,माघ १४ । नेपालको जनता बैंक र बेलायतको बराक साजन एक्स्चेन्ज लिमिटेडबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याइएको छ । बराक साजन

एनआइसी एसिया बैंकको ऋणपत्रमा लगानी अवसर खुल्यो , वार्षिक १० प्रतिशत व्याज पाइने
काठमाडौँ,माघ १४ । एनआइसी एसिया बैंकको ऋणपत्रमा लगानी अवसर खुलेको छ। १० वर्षे अवधिको यो ऋणपत्रको नाम ‘१०५ एनआइसी एशिया ऋणपत्र २०८५र८६’ दिइएको छ। छिटोमा माघ १६ गते र ढिलोमा

राष्ट्र बैंकको अध्ययन :पर्यटकीय होटल बढे
काठमाण्डौ, माघ १्४ । सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो

काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने
काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि ५ स्थानीय तहको पाठ्क्रम निर्माण गरी लागू गर्ने भएको छ । महानगरका निजी र सामुदायिक सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने

बाबुआमाको खातामा पैसा जम्मा नगरे कारबाही
काठमाडौँ, माघ १४। छोराछोरीले अब आफूले पाएको तलबको निश्चित प्रतिशत रकम बाबुआमाको नामको खातामा जम्मा गरिदिनुपर्ने भएको छ । संसद् सचिवालयमा दर्ता भई प्रक्रियामा अघि बढेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३

सुन्दा अचम्म लाग्न सक्छ !वन्यजन्तुको आतंक रोक्न रातभरी खेतबारीमा रेडियो
काठमाडौं, माघ १४। हामी रेडियो केको लागि बजाउँछौं ? गीत सुन्न, समाचार सुन्न वा स्थानीय बजार बुझ्न यस्तै यस्तै उत्तर आउँला सामान्यतया सबैको । बढीमा कतिपयले टाइमपास गर्न रेडियो सुन्छु

रुकुममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी’
काठमाडौं,माघ १४ । रुकुमको मदिरा व्यवसायीमा ठुलो मात्रामा लगानी गरिएको पाइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अनुसार जिल्लामा १ अर्ब बढीको मदिरा व्यवसायीमा लगानी गरेको बताइएको छ । मदिरा

संसदीय समितिको छलफल सांसदबाट फेसबुक लाइभ गरेपछि…
काठमाडौं,माघ १४ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक

वैवाहिक समारोह चलिरहेका बेला पहिरो खस्यो, १५ जनाको मृत्यु, २९ जना घाइते
काठमाडौं,माघ १४ । पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ । आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट ठूलो

स्थानीय तहमा साढे ३ अर्ब हस्तान्तरण
काठमाडौं, माघ १४ । संघीय सरकारले पुसमा तीन अर्ब ६३ करोड रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यो रकम राजस्व बाँडफाँट शीर्षकअन्तर्गत कर र आन्तरिक अन्तः शूल्कबाट तल्लो तहलाई

निर्मला हत्या प्रकरणः विशेष टोली बनाउन सिफारिस, एकै पटक बाबुछोराकै डिएनए परीक्षण गर्नु गलत
काठमाडौं, माघ १४ ।राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको भेजिनल स्वाबको नमुना परिक्षणको संकलन प्रक्रिया नै गतल रहेको जनाएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया पन्तको गत












