Jagaran News

४५ जिल्लाका १ सय २८ क्षेत्रमा मतदान चल्दै , मतदाताको उत्साहजनक सहभागिता

काठमाडौं । ४५ जिल्लामा प्रतिन र प्रदेशसभा चुनावको मतदान सुरु भएको छ । दोस्रो चरणमा विहिवार विहान ७ बजेदेखि १ सय २८ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको हो । मतदान

मतदानपछि नेता शेखर कोइराला के भन्छन् ,

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिनायकवाद नेपालमा सम्भव नभएको बताएका छन् । विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि

कांग्रेस नेता पौडेलले तनहुँबाट मतदान गरे, मतदानमा सहभागी हुन मतदातामा आग्रह

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको आफ्नो निर्वाचन क्षेत्रबाट बिहानै मतदान गरेका छन्। मतदान लगत्तै पौडेलले निर्भिक भएर मतदानमा सहभागी हुन सबै मतदातालाई आग्रह पनि गरेका छन्। ‘यो

चुनावपछि देशमा समाजवाद उन्मुख अर्थतन्त्रः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबैलाई आह्वान गरेकी छन् । उत्साह, उमंग तथा उल्लासमय

प्रचण्डले भोट खसालेपछि भने– समृद्धीको यात्रा सुरु भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् । उनले बिहान सात बजे नै भोट हालेका हुन् ।

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती ९ बजेर ४ मिनेटमा बैतडीसहित सुदूरपश्चिमका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ

चुनावको सुरक्षा व्यवस्था कडा,२ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं । ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

४५ जिल्लामा मतदान सुरु, ३८४ जनप्रतिनिधिका लागि ४५ सय उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । निर्वाचन

नेपाल युएईसँग ७ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । बुधबार युएईको आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको

ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने निर्वाचनको सबै तयारी पुरा भएकोले ढुक्क भएर मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ । आयोगमा भएको विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद

निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी

काठमाडौं ।गृह मन्त्रालयले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गरिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी बन्न आग्रह गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा

श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुमा विप्लव समूह संलग्नः नेपाल प्रहरी

काठमाडौं । निर्वाचनको समयमा भर्इरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरु हुनुमा विप्लव समूह नै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ । निर्वाचनको पूर्व सन्ध्यामा प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा