Jagaran News

हुँदै नभएको गाडीका लागि तीन करोड

काठमाडौं, माघ १५ । हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह लिएर ठगी भएको खुलासा भएको छ। यो प्रकरणमा झण्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन्

यात्रु ठग्ने ट्याक्सीविरुद्ध कारबाही तीब्र, एकैदिन ६७ ट्याक्सी कारबाहीमा

काठमाडौं, माघ १५। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । सोमबारमात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई

नेपाली उद्योगमा डेढ लाख श्रमिक माग, तर कामदार पाउँनै मुस्किल

काठमाडौं, माघ १५। स्वदेशमा काम नपाएको भन्दै राजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ। खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले

काठमाडौँमा एक महिनामा ११५ चोर समातिए, कवाडी संकलन गर्ने नाममा घरको रेकी

काठमाडौं,माघ १५ । प्रहरीले एक महिनाभित्र काठमाडौँ उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । यो

महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाकाे अस्वीकार

काठमाडौं,माघ १५ ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे

यूएईविरुद्ध सिरिज जितेसँगै नेपाल एक दिवसीय क्रिकेटकाे वरियतामा प्रवेश

काठमाडौं,माघ १५ । एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो

पूर्वयुवराज पारसको मुटुमा स्टेन्ट प्रत्यारोपणः स्वास्थ्य स्थिर रहेपनि खतरामुक्त छैन

काठमाडौं,माघ १५ ।पूर्व युवराज पारस शाहलाई तेस्रो पटक ह्रदयघात भएपछि मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको छ । छाती दुखेपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो ।  यसअघि बैंककमा

राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता

काठमाडौं,माघ १५ । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुगेको छ । ठेक्का सम्झौता गर्दा पेस्कीरुवरुप ठेकेदारले २४ अर्ब रुपैंयाँ लिएका छन् ।

स्ववियु निर्वाचन नगराउन कांग्रेसको आग्रहः ‘सरकारको कार्यशैली ठिक भएन’

काठमाडौं,माघ १५ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको विरोधमा आफ्नो पार्टी आन्दोलनमा रहेकाले फागुनमा निर्धारित स्ववियु निर्वाचन नगराउन प्रधानमन्त्री केपी ओली र त्रिभुवन विश्वविद्यालयका अधिकारीलाई आग्रह गरेका छन् ।

धारा खोल्न उपमहानगरपालिकाको निर्देशन

तुलसीपुर, माघ १४ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई तत्काल धारा वितरणको आवेदन खोल्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको ५१औ बैठकले धारा नखोलेको लामो समय भएको

एनसीसी बैंक लिमिटेड र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं, १४ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (प्रा) लि बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको

मेगा बैंक र सन नेपाल लाइफबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १४ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल