
नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्यो, अब कहिले त ?
काठमाडौं, फागुन २२। नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ । नेपाली क्रिकेट टिमले केन्यामा हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको हो । प्राविधिक कारणले खेल मिति सानु

टीकापुर हत्याकाण्ड: रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला
काठमाडौं, फागुन २२ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । न्यायाधीश परशुराम भट्टराईको

प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । प्रधानमन्त्री

फ्री भिषा लागेपछि चिनियाँ पर्यटकको संख्या बढ्यो
काठमाडौँ , फागुन २२। फ्री भिषा लागेपछि चिनियाँ पर्यटकको संख्या बढ्ेको छ । चीनसँगको अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ३६ हजार भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । चिनियाँ

गृहमन्त्री थापा सुदूरपश्चिममा: निर्मला हत्या प्रकरणबारे के भने ?
काठमाडौं, फागुन २२ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा प्रहरी निकायले कमजोरी गरेको बताएका छन् । ‘बालिका हत्या घटनाबारे अनुसन्धान भइरहेको छ । यो घटनामा सरकार

जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी, दुईजना पक्राउ
काठमाडौं, फागुन २२ । जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– ६ का २० वर्षीय बिक्की साह र वडा नं.

काठमाण्डौबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना, २६ जना घाइते
काठाडौं, फागुन २२ । बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको

सरकार अधिनायकवादतर्फ उन्मुख भएको देउवाको आरोप, सशक्त आन्दोलनका लागि तयार रहन निर्देशन
काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७३औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले

प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते, आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप
काठमाडौँ, फागुन२१ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ । काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ, फागुन २१ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

अब २ रुपैयाँमा पानी पिउन पाइने, नेपालमै पहिलो पटक वाटर एटीएमको उद्घाट
काठमाडौं, फागुन २१ । नेपालमै पहिलो पटक वाटर एटीएमको उद्घाट गरिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको हो ।

आउँदो आइतबार राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाँदै, भ्रमण तालिका यस्तो छ
काठमाण्डौ , फागुन २१। राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी कमिशन अन द स्टेटस अफ विमिनुको ६३ औं संस्करणमा भाग लिन आगामी फागुन २६ गते







