Jagaran News

शहीद दिवस: प्राप्त उपलब्धि सुदृढ पार्न राष्ट्रपतिको आह्वान

काठमाडौं ,माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको

चिनिया भन्सारले बुधबारदेखि गाडीमा शिल नलगाउने, कारोबार भने २२ दिन रोकिने

काठमाडौं ,माघ १६ । चिनिया भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएको छ । ल्होसारको पर्वका लागि कर्मचारी घर गएका कारण शिल नलगाइने भएको हो । मंगलबार १ सय वटा

डा . केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !

काठमाडौँ, माघ १६ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा. गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका

ज्योति विकास बैंक लिमिटेडको नयाँँ शाखा सिन्धुलीमा

कठमाडौं, १५ माघ । ज्योति विकास बैंक लि.ले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली

दुई राप्रपाबीच एकीकरण गर्ने सहमति, राणा र लोहनी दुबैजना अध्यक्ष

काठमाडौं, १५ माघ ।  पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण गर्ने समझदारी भएको छ । लोहनी र राणासहितका पदाधिकारीबीचको वार्ताबाट एकीकरण

कांग्रेसका पूर्व सभापतिद्वयकाे नाममा खुलेका अस्पताल केन्द्र सरकारकै मातहत राख्ने निर्णय

काठमाडौं, माघ १५ ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे विराेधका कारण सरकारले गिरिजाप्रसाद काेइराला र सुशील काेइरालाकाे नाममा रहेकाे अस्पताल संघीय सरकार मातहत नै राख्ने निर्णय गरेकाे छ । पार्टीका पूर्व सभापतिद्वयकाे नाममा स्थापना

सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीको १४ करोड अकुत सम्पत्ति !

काठमाडौं, माघ १५ । श्यामकृष्ण च्वामु श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर हुन् । तर, पछिल्लो दुई दशकमा उनले उल्लेख्य सम्पत्ति जोडे । २ करोड ४६ लाख रुपैयाँ खर्चिएर

सरकार र प्रतिपक्षीबीच दिन–प्रतिदिन दूरी बढ्दै, नेपाली कांग्रेस निकै आक्रामक

काठमाडौं, माघ १५ । पछिल्ला राजनीतिक घटनाक्रममाझ सरकार र प्रतिपक्षीबीच दिन–प्रतिदिन दूरी बढ्दै गएको छ । सरकार गठन भएको ७ महिनासम्म सरकारप्रति नरम रहेको प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार गठन

अध्यक्ष नैनसिंह महरले भने- सरकार स्ववियु चुनाव भाँड्न लागिपर्‍यो

काठमाडौं, माघ १५ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागिपरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकार चुनाव बिथोल्न

शान्ति खलबलाउने प्रयास भयो, देशलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं, १५ माघ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बाहनामा शान्ति खलबलाउने प्रयास भइरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन्। शसस्त्र प्रहरी बलको १८

सांसद दीपक मनाङे भारतीय गाडी चढेर प्रदेशसभामा प्रवेश

जागरण न्युज पोखरा, १५ माघ । सोमबार सपथ लिएका सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङे मंगलबार गण्डकी प्रदेशसभामा आउँदा भारतीय नम्बर प्लेटको गाडी चढेर आएका थिए । सरकारी नम्बर प्लेटको

कामना सेवा विकास बैंकद्वारा ह्विल चियर प्रदान

काठमाडौं, १५ माघ । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त अस्पतालमा रहेका कुष्ठ रोगका विरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ ।