Jagaran News

मनाङमा १० वर्षयताकै उच्च हिमपातः कार्यालयहरु नै पुरिए, फोन, इन्टरनेट, विद्युत् सेवा अबरुद्ध

काठमाडौं,माघ १६। ६ दिनदेखि लगातार परेको हिमपातले मनाङका सरकारी कार्यालय तथा स्थानीय तहको सेवा प्रभावित भएको छ । ५ फिटसम्म जमेको हिउँले कार्यालयहरु खुलाउन नसकिएकाले सेवा नै प्रभावित भएको हो

सरकारी जग्गाको दुरुपयोग गरिएको भन्दै कञ्चनपुरमा आमहड्ताल , २ दिनदेखि जनजीवन प्रभावित

काठमाडौं,माघ १६। कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित भएको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडा प्रकरणविरुद्ध कञ्चनपुरका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले सुरु

देशभर बदली: पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ, माघ १६ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि मौसम

धुर्मुस सुन्तली फाउण्डेसन: गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा आज हुँदै

काठमाडौं, माघ १६। धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा बुधबार हुँदैछ । चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा

टिकट नदिई बढी भाडा असुल्छन् सार्वजनिक यातायात, उपभोक्ता मारमा

काठमाडौँ,माघ १६। कानुनी रुपमा सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले टिकट पाउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन्। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४

धनगढी प्रिमियर लिगः विराटनगर किङ्ग्समा दुई भारतीय खेलाडी अनुबन्धित

काठमाडौं, माघ १६ । रुस्लान धनगढी प्रिमियर लिगको टिम विराटनगर किङ्ग्सले दुई विदेशी खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। भारतीयका प्रथम श्रेणीको दुई क्रिकेटर अभिनाश यादव र शिभकान्त शुक्लालाई टिमले आबद्ध

हुम्लामा भारी हिमपात पछि रोकिएको हवाई सेवा सूचारु

काठमाडौं, माघ । हुम्लामा भारी हिमपात पछि रोकिएको हवाई सेवा हिजोदेखि सूचारु भएको छ । सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल, सिमकोट गाउँपालिका लगायत अन्य

यूएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल हुँदै, एजेण्डा यस्ता छन्

काठमाडौं, माघ १६ । यूएईसँगको श्रम सम्झौताको मस्यौदामा छलफल गर्न प्राविधिक टोली मंगलबार यूएई आइपुगेको छ । सरकारले श्रम सम्झौता (एमओयूको) मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले बुधाबार यूएईको श्रम

प्रदेश ३ मा आज सार्वजनिक बिदा : संघ अन्तर्गतका कार्यालय भने खुल्ने

काठमाण्डौ ,माघ १६ । शहीद दिवसको अवसरमा प्रदेश ३ सरकारले बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारको निर्णयअनुसार काठमाण्डौ उपत्यकासहित प्रदेश ३ का विद्यालय र क्याम्पसमा बुधबार बिदा

कपिल शर्माले तेस्रो विवाह गर्दै, फेब्रुअरीमा हुने विवाहमा नरेन्द्र मोदीलाई समेत बोलाउने

नयाँदिल्ली । भारतमा ‘कमेडी किङ’भनी चिनिने कपिल शर्माले गत वर्ष डिसेम्बर १२ मा प्रेमिका गिन्नी चतरथको साथ विवाह गरे । लामो समयसम्मको प्रेमलाई जालन्धरमा विवाहमा रुपान्तरण गरेका कपिलले अमृतसर र

६ महिनामै नविल बैंकले कमायो २ अर्ब नाफा, प्रति सेयर आम्दानी भने ५४.५० रुपैंयाँ

काठमाडौं , माघ १६। नविल बैंकले ६ महिनामै २ अर्ब नाफा कमाएको छ । बैंकले पुस मसान्त अवधीमा २ अर्ब ४ करोड नाफा आर्जन गर्न सफल भएको हो । गत

अब सिटिजन्स बैंकका शाखाबाट जनरल इन्स्योरेन्स कम्पनीको सेवा लिन सकिने

काठमाडौं,माघ १६ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र सिटिजन्स बैंक इन्टरनेसनल बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच एक कार्यक्रमबीच सो