Jagaran News

डाक्टर केसी सर्वोच्चको आदेशबारे यसो भन्छन्

काठमाडौं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक र नागरिकता प्रमाणपत्र छानविन गर्नुपर्ने आफ्नो माग बमोजिम सर्वोच्च अदालतबाट आएको आदेश सकारात्मक भएको बताएका छन् । पराजुलीले काठमाडौं जिल्ला प्रशासन

पृथ्वीनारायण शाहको दिव्य उपदेश आज पनि उत्तिकै सान्दर्भिक : प्रतिष्ठान

काठमाडौं । राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय विदा सहित विभिन्न कार्यक्रम गरी मनाएकोमा  स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले स्वागत गरेको छ । पार्टी तथा अन्य संघ संस्थाहरुले पृथ्वीनारायण शाहको २९६ औं

मगर समुदायलाई राज्यले विभेद गर्योः मगर संघ

काठमाडौं । नेपाल मगर संघले यस वर्षको माघे सक्रान्तिलाई उत्सवका साथै आन्दोलनको रुपमा मनाउने घोषणा गरेको छ । नेपाल मगर संघले संघीय संविधानमा उल्लेख गरेको कुरालाई कार्यान्वयन नगरी राज्यले विभेद

राष्ट्रिय एकता प्रतिक पृथ्वीनारायण शाहका तथ्यगत कुरा

काठमाडौं । पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतिक हुन् । उनले पूर्वको टिष्टा सम्म वितार गर्दै बाइसे, चौबीसे राज्यहरु एकिकृत गर्ने काम गरेका नै उनलाई राष्ट्र निर्माता भनिएको हो । पृथ्वीनारायण

कोशी पहाडको जनजीवन कष्टकर

काठमाडौं । प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा प्रदर्शन गर्दै कोशी

सामुदायीक लघुवित्तको आईपीओ माघ ९ गतेदेखि खुल्ने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि साधारण सेयर (आईपीओं) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको

नेपाल र भारत प्रबुद्ध समूको बैठक आज नयाँदिल्लीमा बस्दै ,के छन् एजेण्डा ?

काठमाडौ । नेपाल र भारतबीच भएका पुराना सन्धि सम्झौताको पुनरावलोकनाका लागि सुझाव दिन गठित दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै छ । ईपीजीको बैठकमा सहभागी

प्रचण्डलाई भेट्न मोहनविक्रम सिंह बिहानै किन पुगे खुमलटार?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच भेट भएको छ। अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७:३० बजे प्रचण्ड निवास

के भने केपी ओलीले राष्ट्रिय एकता दिवसबारे ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवसको अवसर पारेर शुभकामना व्यक्त गरेका छन् । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ट्विटरमा

क्यालिफोर्नियामा पहिरोमा परेर मर्नेको संख्या १७ पुग्यो

काठमाडौ – अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ । पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको

नियन्त्रणबाहिर भाइरल प्रकोप , मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । जाजरकोटमा तीन सातायता जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल ज्वरोले १३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले मंगलबार जुनीचाँदे ३, रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारी र २ नम्बर वडाका

इन्धन खपत १० वर्षमा ४ गुणाले बढ्यो

काठमाडौं – दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ ।बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । निगमको तथ्यांकअनुसार आर्थिक