मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुखको टुंगो लाग्ला ?
काठमाडौं । आज मन्त्रीपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकले प्रदेश प्रमुखको सिफारिस र अस्थायी राजधानी तोक्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । दलहरूबीच यसअघि प्रदेश प्रमुख
यस्ता छन् प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र
काठमाडौं, पुस २८ । प्रधानन्यायाधीश गोपाल पराजुलिका प्रमाणपत्र सार्वजनिक भएका छन् । प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद भैरहँदा उहाँका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएका हुन् । नागरिकताको प्रतिलिपि अनुसार उहाँको
माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीहरुले आज पदबाट राजीनामा दिने
काठमाडौं । माओवादी केन्द्रबाट सरकारमा सहभागि मन्त्रीहरुले पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसेर विनाविभागीय बनाएको झण्डै चार महिनापछि माओवादी मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । सबै
कांग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाउन माग
काठमाडौं । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व समक्ष जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गरेका छन । बुधबार र बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित दुई दिने उपलब्ध जिल्ला सभापतीहरुको भेलाले पार्टी
राष्ट्रियसभा निर्वाचनः अधिकृतको कार्यलयले काम थाल्दै
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यलयले भोलीदेखि आफ्नो काम सुरु गर्ने भएको छ । सरकारले आगामी माघ २४ गते निर्वाचनको मिति तय गरेपछि आयोग निर्वाचनको
बार्सिलोना कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश
एजेन्सी । सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो
इयुको अमेरिकालाई यस्तो आग्रह
एजेन्सी । युरोपेली संघ इयुले अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडी नहट्न आग्रह गरेको छ । सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्वपूर्ण भएको भन्दै इयुले अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडी नहट्न
४५ अर्ब रुपैयाँभन्दा बढी खर्च पेन्सनमा
काठमाडौं– सरकारले पेन्सनको भार कटौती गर्न बनाएको योगदानमा आधारित पेन्सन प्रणालीसम्बन्धी कानुनी मस्यौदा अलपत्र परेपछि राज्यले पेन्सनमा मात्रै चालु आवमा ४५ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने भएको छ । राज्यले पेन्सनको
प्रकोप बढेपछि जुम्लामा उच्च सतर्कता ! प्रकोप क्षेत्रमा चिकित्सक टोली पुग्यो
काठमाडौं । जाजरकोटमा भाइरलको प्रकोप बढेपछि छिमेकी जिल्ला जुम्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटसँग जोडिएको साविकको ताम्ति गाविसमा उच्च सतर्कता अपनाइएको बताएको छ । कार्यालय प्रमुख
स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई प्याकेज घोषणा गर्ने तयारी
काठमाडौँ । सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार
इटहरीमा मोटरसाइकल दुर्घटनाहुदा एक जनाको मृत्यु
काठमाडौं । इटहरीमा मोटरसाइकल दुर्घटनाएक युवकको मृत्यु भएको छ । को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा परी मृत्यु भएको हो ।
संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय, अरु के के हुदैछ ?
काठमाडौं । संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद्