Jagaran News

सुनसरी ३ मा विजयकुमार गच्छदार विजयी, गच्छदारको छैटौं जित

काठमाडौं । प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् । गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् ।

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल,अन्य दलको मत कति ?

काठमाडौं । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका

सरकारी जागिरको अवसर

काठमाडौँ  ।  लोकसेवा आयोगले ३९० राजपत्राङ्कित तृतीय श्रेणी ९शाखा अधिकृतका लागि विज्ञापन गरेको छ। आयोगले बुधबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्ति हुनेछ। आयोगको सूचना

चितवनमा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

काठमाडौं। चितवनमा इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर रोल्पा घर

म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण कार्य शुरु

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करिब १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित

काठमाडौं। सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित भएका छन। श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् । आज बिहान

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

 काठमाडौं । पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको. समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।  नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८०

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते

काठमाडौं । मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६

समानुपातिकतर्फको मतगणना तीब्र रुपमा अघि बढ्दै , यस्तो छ पछिल्लो परिणाम

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ । आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत

सुनसरी ३ ख मा कांग्रेसका अगमलाल चौधरी विजयी

काठमाडौं । सुनसरी ३ मा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । बुधबार विहान प्राप्त पछिल्लो परिणाम अनुसार सुनसरी ३ को  ख प्रदेश सभातर्फ नेपाली कांग्रेसका अगमलाल चौधरी

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाई सिट

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा एमाले र नेकपा माओवादीको संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ । कुल १६५

प्रदेश नं ७ की एक्ली महिला बीना बनिन् सांसद

काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली