Jagaran News

सिके रावतसंगको ११ बुँदे सहमतिले उब्जाएको आशंका, सरकार जनमतसंग्रह गर्न तयार भएकै हुन् त ?

काठमाडौं, २४ फागुन । विखण्डनकारी तथा स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गर्दै आएका सिके रावतलाई सरकार र सत्तारुढ गठबन्धनले किन यत्रो महत्व दियो ? यो पश्न राजनीतिक वृतमा तरंगित भएको छ

सन्दीप लामिछाने किन पुगे कराचीमा ?

काठमाडौं, फागुन २४ । पाकिस्तान सुपर लिगका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स कराची पुगेको छ । टिमसँगै सन्दीप र उनका म्यानेजर रमन सिवाकोटी पनि कराची पुगेका छन्

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा जमुना र विनालाई सम्मान

काठमाडौं , फागुन २४ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एएफसी महिला फुटबल दिवसको उपलक्ष्यमा नेपाली महिला फुटबलका दुई व्यक्तित्वलाई सम्मान गरेको छ । नेपाली महिला राष्ट्रिय टोलीकी पूर्वकप्तान जमुना

विप्लवका कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद मल्ल सम्पर्कमा

काठमाडौं, फागुन २४ । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् । चन्दका कार्यकर्ताहरुले मल्ललाई शुक्रबार बिहान बझाङको बाघथला र देउराबीचको कोइराला खोलाबाट

सिके राउतसँग सरकारले गरेको सहमतिको नेपाली कांग्रेसद्वारा स्वागत, अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु पर्नेमा जोड

काठमाण्डौ , फागुन २४ । नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सिके राउतको रुपान्तरण

महिला दिवसको अवसरमा ललितपुरमा पुरुष पदयात्रा !

काठमाडौं, फागुन २४ । महिला दिवसको अवसरमा ललितपुरमा पुरुष पदयात्रा गरिएको छ । ललितपुरको जावलाखेलबाट सुरु भएको ¥याली दमकल, पुल्चोक हुदै पाटन दरबार क्षेत्रमा पुगेर टुङ्गिएको थियो । अन्तरर्राष्ट्रिय महिला

महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यकः मन्त्री थापा

काठमाडौँ, फागुन २४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताएकी छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले १०९

झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्दै, तीन वटा पुल अन्तिम चरणमा

काठमाडौं, फागुन २४ । झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्ने भएक छन् । निर्माण सकिएको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १४ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ ।

राजपालाई प्रधानमन्त्रीको प्रश्नः अदालतले फैसला गर्ने, चिथोर्ने सरकारलाई ?

काठमाडौं,फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला

नागरिकमाथि हुने अपराध सह्य हुँदैन : मन्त्री ज्ञवाली

काठमाडौं, फागुन २४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताएका छन् । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत

सीके राउतसँगको सहमतिमा नेकपाभित्र तीब्र विवादः वामदेव र नारायणकाजीको आपत्ति

काठमाडौं, फागुन २४ । सरकारले सीके राउतसँग गरेको सहमतिमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र तीब्र विवाद देखिएको छ । नेताद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएका

प्रधानमन्त्रीले विप्लवलाई भने- ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर, लुटेरा समूह विप्लव राखे हुन्छ’

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो