Jagaran News

६ नम्बर प्रदेशको नाम अब कर्णाली, राजधानी सुर्खेत

काठमाडौं । प्रदेश नंं. ६ को नामाकरण गरिएको छ । आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌ंसद तथा दलका नेता यामलाल कंडेलले संसदमा

कांग्रेसका सांसदहरुको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरुको बैठक आज बस्दै छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा संसदीय

हेटौँडा गोल्डकप : उपाधिका लागि आर्मी र नेपाल पुलिस भिड्ने

काठमाडौँ । मकवानपुरमा जारी तेस्रो संस्करणको हेटौँडा गोल्डकप फुटबलको उपाधिका लागि आज विभागीय डर्बीमा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । आर्मी मनाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने पुलिसले

नेपाल–भारत प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा हुँदै

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक शनिबारदेखि काठमाडौँमा बस्दैछ । हरेक तीन महिनामा बस्ने समूहको बैठक शनिबार र आइतबार दुई दिन चल्नेछ । नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन,

आजदेखि २४ जिल्लामा हात्तीपाइले राेगविरुद्धको औषधि खुवाउँदै

काठमाडौं । सरकारले हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान आज(शनिबार)बाट सुरु गरेको छ । २४ जिल्लामा शुरु गरिएको औषधि खुवाउने अभियान तीन दिनसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको

लागुऔषधसहित कानेपोखरीबाट दुई जना पक्राउ

काठमाडौँ । कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीको टोलीले धनकुटा

मन्त्रीहरू छान्नै गाह्रो: एमालेमा आकांक्षी धेरै, माओवादीमा हानथाप

काठमाडौं । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन

सरकारमा जान फोरमका चार सर्त यस्ता छन्

काठमाडौं। संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका

नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं । नेपालले अर्को वर्षभित्र आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू–उपग्रह स्थापना गर्ने प्रक्रिया

प्रदेश–६ को संसद बैठक आज , नाम र राजधानीको टुंगो लाग्ने

काठमाडौं। प्रदेश नम्बर ६ को प्रदेशसभा बैठक शनिबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले प्रदेश ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी रहेको प्रदेशसभाका उप–सभामुख पुष्पा घर्तीले

उत्तर कोरियाविरुद्ध अमेरिकाले सबैभन्दा कडा नाकाबन्दी लगाउने

काठमाडौं। अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने बताइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले यो

कांग्रेस संसदीय दलमा देउवा र सिंहबीच प्रतिस्पर्धा

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ । महामन्त्री शशांक कोइरालाले सर्वसम्मत