Jagaran News

प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै

काठमाडौं ।नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट

भारतको गुजरातमा फेरि भाजपाकै सरकार हुने संकेत

गुजरात। भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न

एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे

 काठमाडौं । निर्वाचन सकिएसँगै भूकम्पपीडितलाई घर बनाउने चटारो बढेको छ । निर्वाचनका कारण केही समय सुस्त भए पनि अब भने त्यसले गति लिन थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । मङ्सिर

बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा

काठमाठौं । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य

एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो

ऐन लागू भएको छवर्षपछि पनि छुवाछूत उस्तै

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ऐन आएको छ वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०६८ जेठमा सरकारले पहिलोपटक जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

काठमाठौं । रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस

सरकारले ९ हजारजनालाई निःशुल्क डकर्मी तालिम दिने

काठमाडौं। सरकारले झण्डै ९ हजार जनालाई निःशुल्क डकर्मी तालिम दिने भएको छ । तालिममा काठमाडौंका लागि १ हजार जना, कास्कीका लागि ८ सयजना, भक्तपुरका लागि ५ सयजनाको कोटा छुट्याइएको छ

समानुपातिकको मतगणना अन्तिम चरणमा, ,कुन पार्टीको कति मत ?

काठमाडौं । पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन

अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त , राष्ट्रपति अलमलमा

काठमाडौं । राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले दुई महिनादेखि अध्यादेश स्वीकृत गरेकी छैनन् ।

सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र कम्युनिष्ट गठबन्धनबीच विवाद

काठमाडौं। नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाबारे सत्तारुढ कांग्रेस र वाम गठबन्धनबीच नयाँ विवाद सुरु भएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रिय सभा गठन अघि कि पछि भन्नेमा दलहरूबीच विवाद देखिएको

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बौद्धमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा बा ८८ प १९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय बासिन्दा ६० वर्षकी आङ लामु शेर्पाको