Jagaran News

राष्ट्रपति न्यूयोर्क प्रस्थान, राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौं, फागुन २७ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रसङ्घको

प्रदेश र स्थानीय तहमा आधा पनि भएन कर्मचारी समायोजन, समस्या जस्ताको तेस्तै !

काठमाडौं , फागुन २७ । कर्मचारी समायोजन अन्तिमचरणमा पुग्नै लाग्दा प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको समायोजन आधा पनि हुनसकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

सिके राउतलाई राष्ट्रियसभामा लैजाने ‘गोप्य सहमति’ ! आवश्यक परे मन्त्री बनाउन पनि प्रधानमन्त्री तयार

काठमाडौं, फागुन २७ । सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन

राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान, सवारी व्यवस्थापनमा केही खुकुलो

काठमाडौं, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्बन्धी आयोगको ६३औं अधिवेशनमा भाग लिन आइतबार साँझ अमेरिका प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी संघको महिलाहरुको अवस्था

कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौतामा हस्ताक्षर

काठमाडौं, २६ फागुन । कामना सेवा विकास बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौतामा हस्ताक्षर भएको छ । आईतबार बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा कामना सेवा विकास बैंकको तर्फबाट

तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा ६० जना मारिए

काठमाडौं, फागुन २६ । अफगानी सुरक्षाकर्मीले गत २४ घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परि कम्तीमा ६० जना लडाकू मारिएका छन्। विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान

स्वतन्त्र मधेश गठबन्धनको जनकपुरमा र्‍याली : सिके राउतले ३ दिनमै तोडे सम्झौता ! अब सरकारले के गर्ला ?

काठमाडौं, फागुन २६ । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतसहित उनका कार्यकर्ताले सम्झौता तोडेका छन । उनको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा

इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना (अपडेट): विमानमा सवार सबै यात्रुको मृत्यु

काठमाडौं, फागुन २६ । इथियोपियाको एडिस अबाबाबाट केन्याको नैरोबिका लागि उडेको इथियोपियन एयरलाइन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ। एयरलाइन्सको बोइङ ७३७ जहाज इथियोपियाको एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका

भारतीय क्रिकेट टोलीले सैन्य टोपी लगाएको भन्दै पाकिस्तानद्वारा कारवाहीको माग

काठमाडौं, फागुन २६ । अस्ट्रेलियाबिरुद्धको एकदिवसीय शृङ्खाको खेलमा भारतीय क्रिकेट टोलीले सैन्य टोपी लगाएर खेललाई ‘राजनीतिकरण’ गरेको भन्दै पाकिस्तानले कारवाहीको माग गरेको छ । शुक्रबार राँचीमा आयोजित तेस्रो एकदिवसीय खेलमा

तनहुँमा ट्याक्टर पल्टिदा १ जनाको मृत्यु ,६ घाइते,दुईको अवस्था गम्भीर

काठमाडौंमा फागुन २६ । तनहुँमा ट्याक्टर पल्टिदा १ जनाको मृत्यु भएको छ भने ६ घाइतेभएका छन् । तनहुँको ऋषिङ गाउँपालिका- ६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा ऋषिङ ५ की

रुपन्देहीमा नेकपालाई धक्का : गाउँपालिका अध्यक्ष शुक्लाद्वारा पार्टी परित्याग !

काठमाडौँ,फागुन २६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका प्रमुख जीतेन्द्रनाथ शुक्ला (बब्लु)र प्रदेश सभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले पार्टी परित्याग गरेका छन । आइतबार आफ्नै निवास मर्चवारमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख

त्रिभुवन विश्वविद्यालयः विद्यावारिधि तहको गरिमा बढाउन थाल्यो यस्तो तयारी

काठमाडौँ,फागुन २६ । त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका