
अज्ञात समूहद्वारा तरुण दलका सक्रिय कार्यकर्ताको हत्या
काठमाडौँ, फाल्गुन २७ । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या गरेको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा अज्ञात समूहले हत्या गरेको

सीके राउतद्वारा सहमति विपरित स्वतन्त्र मधेस माग्दै जनकपुरमा र्याली
काठमाडौँ, फाल्गुन २७ । विखण्डनको राजनीति छोडेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्टै सीके राउतले स्वतन्त्र मधेस माग्दै आयोजना गरिएर्को यालीमा सहभागीता जनाएका छन् । सरकारसँग भएको सहमतिको बुँदा

स्पर्शको आइपीओमा पहिलो दिन नै माग भन्दा ८.३३ गुणा बढी आवेदन
काठमाडौँ फाल्गुन, २७ । स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिन नै माग भन्दा ८.३३ गुणा बढी आवेदन परेको छ । आइतबार लगभग ७५ हजार जनाले २१ लाख कित्ताका लागि

कोरियाले यस पटक तोक्यो नेपालीका लागि सबैभन्दा बढी कोटा
काठमाडौँ फाल्गुन, २७ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ यो अहिले सम्मको सबै भन्दा धेरै कोटा हो । सन २००८ बाट

नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि……..
काठमाडौं, फागुन २७ । नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी

भारतीय लोकसभा निर्वाचन सात चरणमा हुने ,कार्यतालिका यस्तो छ
काठमाडौं, फागुन २७। भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । सात चरणको

तत्कालीन माओवादीको संयन्त्र प्रयोग गरेर विप्लव समूहले भारतबाट विस्फोटक पदार्थ र हतियार भित्र्याउँदै
काठमाडौं , फागुन २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भित्र्याएको पाइएको छ। केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ। यो

इथियोपियन एयरलाइन्स दुर्घटनाः मृतकमध्ये एक नेपाली रहेको पुष्टी
काठमाडौँ, फाल्गुन, २७ । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन । दुर्घटनामा गोर्खा घर भएकी एकता अधिकारीको निधन भएको छ

अमेरिकी सेनाद्वारा आइएसको कब्जामा रहेको बागुज गाउँमा आक्रमण
आइएसको कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सेनाले आक्रमण गरेको छ । इस्लामिक स्टेट (आइएस) समूहको कब्जामा रहेको सिरियाको एक भूभागमा अमेरिकी गठबन्धन सेनाले भीषण कारबाही सुरु गरेको छ । आइएसको

इङ्लिस प्रिमियर लिग : आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, अर्को खेलमा लिभरपुल विजयी
काठमाडौं, फागुन २७ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको यो पहिलो लिग हार हो । गएराति

रुपेन्देहीमा गोली हानी युवकको हत्या
काठमाडौं, फागुन २७ । रुपन्देहीको देवदहमा गोली हानी एकजनाको हत्या भएको छ । देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको देवदह प्रहरी चौकीका

कोरियाले १० हजार नेपाली कामदार लैजान
काठमाडौं, फागुन २७ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको







