Jagaran News

पश्चिम अफगानिस्तानमा तालिवान लडाकू र सुरक्षा फौजबीच भिडन्त, ११सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, फागुन २८ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस

नेकपा नेतृ शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् । तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा

सम्पदा बस्ती पुनर्निर्माण गर्न ३० करोड रुपैयाँ विनियोजन !

काठमाडौं, फागुन २८ । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा

सरकारले राष्ट्रिय अखण्डतामा प्रहार गर्‍यो: बरिष्ठ नेता पौडेल

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रिय अखण्डतामा प्रहार गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता

पाकिस्तान सुपर लिग खेलेर सन्दिप स्वदेश फर्कदै

काठमाडौँ, फागुन २८ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो

सीके राउतलाई कारबाही गर्न राप्रपा अध्यक्ष कमल थापाको माग, सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं, फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गरेका छन्। सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न

सरकारी सम्पत्तिको बारेमा सरकार नै अन्योल

काठमाडौं ,फागुन २८ । सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि

आयल निगमको एउटै अड्डामा बसेर अनियमितताः ८१ जना कर्मचारीको एकैपटक सरूवा

काठमाडौं ,फागुन २८ । वर्षौदेखि आयल निगमको एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ । निगमले कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा

वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने, अध्ययन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईयो

काठमाडौं, फागुन २८ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने

विराटनगरमा आजदेखि साफ महिला च्याम्पियनसिप फुटबल सुरु हुँदै ,अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं, फागुन २८ । विराटनगरमा आज देखि साफ महिला च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान

वैशाखभित्रै उपनिर्वाचन गराउने तयारी

काठमाडौं, फागुन २८ । सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र विभिन्न तहमा रिक्त ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु भएको छ । संघीय संसदको बैठकले उपनिर्वाचन गराउन बाधा गरिरहेका