Jagaran News

देशभरका ७सय ५३ स्थानीय तहमा करिब हजार पद रिक्त !

काठमाडौं , फागुन २९ । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

काठमाडौँ ,फागुन २९ । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा

विप्लव नेतृत्वमाथि प्रतिबन्ध, जनयुद्ध कालमा सँघै लडेका गृहमन्त्री क्रुर

काठमाडौं, २८ फागुन । सरकारले नेकपा विप्लव नेतृत्वको पार्टीले आपराधिक संगठन भएको ठहर गर्दै राजनीतिक प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको

कांग्रेसको आरोप : ओली नेतृत्वको सरकार बनेपछि हत्या हिंसा बढ्यो

काठमाडौँ , फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर आफ्ना कार्यकर्तामाथि भइरहेको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार एक प्रेस

राजधानीका छुट्टाछुट्टै दुई स्थानमा आठ लाखको धनमाल चोरी

काठमाडौँ, फागुन २८ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट

दमौलीमा विप्लवका गतिविधिमाथि कडाई, पार्टीको गतिविधिमाथि कडा निगरानी

काठमाडौं, २८ फागुन । नेपाल बन्दसहितका कार्यक्रमअघि बढेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताका गतिविधिमाथि तनहुँ प्रहरीले कडाई गरेको छ। विस्फोट लगयतका घटना यसपटक पनि दोहोरिन सक्ने भएकाले प्रहरीले

सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

काठमाडौं, फागुन २८ । विवेकशील साझा पार्टीले सरकार र सिके राउतबीच भएको सम्झौता खारेज गर्न माग गरेको छ। मंगलबार पार्टी प्रवक्ता सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– सहमतिको

साफ महिला च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा भुटानविरुद्ध नेपालको सहज जित

काठमाडौं, फागुन २८ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । पहिलो

जनकपुर अस्पतालमा चिकित्सकको लापरबाहीले एक विरामीको मृत्यु , अस्पताल तनावग्रस्त

काठमाडौं, फागुन २८ । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीले एक विरामीको मृत्यु भएके छ । मृत्यु भएपछि यति बेला अस्पताल तनावग्रस्त बनेको छ । मिथिला नगरपालिका वडानम्बर ६ बस्ने अन्दाजी

निजी विद्यालयलाई सेवामूलक संस्थाको रुपमा विकास गरिने मन्त्री पोखरेलको प्रतिवद्धता

काठमाडौं, फागुन २८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय शिक्षालाई विशुद्ध सेवामूलक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पोखरेलले संवैधानिक व्यवस्थाअनुसार निजी विद्यालय

महिला साफ फुटबल : भुटानविरुद्ध नेपाल तीन गोलले अगाडि

काठमाडौं, फागुन २८ । विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध तीन गोलको अग्रता लिएको छ । उद्घाटन खेलमा नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो

कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने, आवेदन दर्ता कहिले त ?

काठमाडौँ, फागुन २८ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले