Jagaran News

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुने महिलाको सङ्ख्या बढ्दो

काठमाडौं, फागुन २९ । पछिल्लो समय महिलामा पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दै गएको छ । यसैगरि रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ जना महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् ।

ग्लोबल आइएमई बैंक र भारतस्थित रेडियन्ट लाईफ केयरबीच सम्झौता

काठमाडौं, फागुन २९ ।ग्लोबल आइएमई बैंक र भारतस्थित रेडियन्ट लाईफ केयरबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई

मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार !

मले काठमाडौं, फागुन २९ । मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका उनीहरुलाई उद्दार गरेर नेपाल फर्काइएको दूतावासले जारी गरेको विज्ञप्तिमा

सरकार र सीके राउतबीच भएको ११ बुँदेको विरोध गर्ने १६ अधिकारकर्मी प्रहरीद्वारा पक्राउ

काठमाडौं, फागुन २९ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्धका १६ जना पक्राउ परेका छन् । सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधबार सिंहदरबारअगाडि

लगाएको उखु खेतमै सुक्न थालेपछि किसान बिचल्लीमा

काठमाडौं, फागुन २९ । पश्चिम नवलपरासीका किसान लगाएको उखु बाली खेतमै सुक्दै गएपछि बिचल्लीमा परेका छन् । समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएका चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै

दुई साता अघिदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा

काठमाडौं, फागुन २९ । पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध भएकोे जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएपछि यात्रु, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज

६० मेगावाटको त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा, ९० प्रतिशत कार्य सम्पन्न

काठमाडौं, फागुन २९ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट

छड्के अनुगमन: एक हजार तीन सय कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ, फागुन २९ । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई

भद्रगोलका ‘पाँडे’ भूमिकालाई लिएर विरोध भएपछि कलाकार घिमिरेले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, फागुन २९ । आफ्नो भुमिकालाई लिएर एउटा समुहले विज्ञप्ती जारी गरेपछि नेपाल टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम भद्रगोलका पाँडे पात्रले प्रतिकृया जनाएका छन् । पाँडे पात्रका नामवाट परिचित अर्जुन घिमिरेले

सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान समान रुपमा हुन्छ: अर्थमन्त्री

काठमाडौँ, फागुन २९ । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले सिंहदरबारमा

२३२ रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन खुल्दै: आवेदनको समय कहिले सम्म ?

काठमाण्डौ , फागुन २९ । २ सय ३२ रोजगार संयोजकका लागि भोलि फेरि आवेदन खुल्दै छ । सरकारले पदपूर्ति हुन बाँकी २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन

सभापति देउवाले भने- विप्लव समूहलाई ‘प्रतिबन्ध मात्रै होइन, कारबाही नै गर्नपर्छ ।’

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नु पर्ने बताएक छन् । उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गर्दै यसो भनेका