
बूढीगण्डकीको घर गोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु
काठमाडौं, फागुन । १२ सय मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको निमार्ण कार्य सोचे जस्तो रपमा अडागी बढेको छैन । आयोजनाको डुबान क्षेत्रका प्रभावितहरुलाई क्षेतीपूर्ती दिने कार्य अगाडी बढिरहेको छ

अब चन्दा आतंक विप्लवले नैसर्गिक अधिकार हो, भनेपछि…
काठमाडौं, ३० फागुन । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गरेको थियो । तर ती नै विप्लव नेतृत्वको पार्टीले आज नेपाल बन्दको कार्यक्रम गरेको ।

स्तुपा टु स्तुपा ५४ किलोमिटर अल्ट्रा दौड प्रतियोगिता हुने
काठमाडौं, २९ फागुन । ट्रेल रनिङ्ग नेपालको आयोजना र बलाजु कराते–डो प्रतिष्ठान, नेपालको सहयोगमा स्तुपा टु स्तुपा ५४ किलोमिटर अल्ट्रा दौड प्रतियोगिता हुने भएको छ । चैत्र २ गते शनिबार

कामना सेवा विकास बैंकको एकैदिन दुई शाखा सञ्चालन
काठमाडौं, २९ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधबार एकै दिन दुई शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नं. २ को

नेपाल र जापानबीच कामदार आपूर्तिबारे सहमति, एमओसीमा हस्ताक्षर गर्ने तयारी
काठमाडौं , फागुन २९ । नेपाल र जापानबीच कामदार आपूर्तिबारे समझदारी भएको छ । दुई देशबीच ‘कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’९एमओसी०मा समझदारी जुटेको हो । सहमतिपछि अब एमओसीको मस्यौदा दुबै देशको

साफ महिला च्याम्पियनसिप : भारतद्वारा माल्दिभ्स ६–० ले पराजित
काठमाडौँ, फागुन २९ । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा माल्दिभ्स भारतसँग ६-० गोलले पराजित भएको छ। विराटनगरको शहिद रंगशालामा बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलको अन्तरले पराजित गरेको हो।

लुटपाटमा संलग्न विप्लवसँग नडराउन प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौं,फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कार्वाही गर्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।

मुलुक पुनः हिंसाको बाटोमा धकेलिने आशंका !
काठमाडौं, फागुन २९ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि मुलुक पुनः हिंसाको बाटोमा धकेलिने आशंका गर्न थालिएको छ । विप्लव समूहले आपराधिक क्रियाकलाप बढाएको निष्कर्षसहित

उपकुलपति रौनियारलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं , फागुन २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले गरेको अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ

शेयर बजार दोहोरो अङ्कले घट्यो
काठमाडौँ, फागुन २९ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार

नेता नेपालले भने -विप्लवमाथि हतारको प्रतिबन्ध लगाइनु राम्रो होइन, यस्तोमा सरकारलाई साथ दिन सकिँदैन
काठमाडौं, फागुन २९ । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा विना कुनै छलफल हतारमा विप्लव समूहलाई प्रतिबन्ध लगाइनु राम्रो नभएको बताएका छन् । संघीय संसद भवनबाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै

साफ महिला फुटबल: माल्दिभ्सविरुद्ध भारतको पहिलो हाफमै पाँच गोल
काठमाडौं, फागुन २९ । मंगलबारदेखि विराटनगरमा जारी सहिद रंगशालामा सुरु भएको साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा अहिले भारत र माल्दिभ्सका खेलाडीबिच प्रतिस्पर्धा भइरहेको छ । खेलमाफर्त भारतले







