कपिलवस्तुमा भिषण आगलागी, १५ घर जलेर नष्ट
काठमाडौं, चैत ८ । कपिलवस्तुमा आगलागी भएकोे छ ।कपिलवस्तूको शिवराज नगरपालिकामा आगलागी भएको हो।आगलागीमा परि १५ घर र ५ गोठ जलेर नष्ट भएको खबर प्राप्त भएको छ भनेथप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्