Jagaran News

३५ दिनभित्र अवैध हतियार बुझाउन विप्लवलाई सरकारको अल्टिमेटम , के बुझाउला त ?

काठमाडौँ, फागुन ३० । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र

कामना सेवा विकास बैंककोे ७३औं शाखा बर्दिवासमा

काठमाडौं, ३० फागुन । कामना सेवा विकास बैंक लिमिटेडले ७३औं शाखा बर्दिवासमा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१, बर्दिबासमा बिहिबार

नेपाल र बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं, फागुन ३० । घरेलु टोली नेपाल र साविक उपविजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्। तीन टोली रहेको समूहमा भुटानले लगातार दोस्रो हार ब्यहोरेपछि आपसमा

अब विप्लवलाई सघाउनेलाई पनि सरकारले कारबाही

काठमाडौं, फागुन ३० । अब सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक

सरकारले उत्पादन भएजति सबै बिजुली किन्‍ने

काठमाडौं, फागुन ३०। सरकारले उत्पादन भएजति सबै बिजुली किन्‍ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन्।

साफ महिला च्याम्पियनसिप :दोस्रो हाफमा बङलादेश २-० गोलले अगाडि

काठमाडौं, फागुन ३० । विराटनगरमा जारी दक्षिण एसियाली फुटबल महासंघ(साफ महिला च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको दोस्रो हाफमा बङलादेश २-० गोल गर्न सफल भएको छ। बङलादेशका लागि मध्यपत्तिका याहान मौषमीले हेडमार्फत गोल

शेयर बजार आज पाँच अङ्कले बढ्यो

काठमाडौँ, फागुन ३० । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको

उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको भने मृत्यु

काठमाडौं, फागुन ३० । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको

निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं, फागुन ३० । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

लागूऔषध सहित चारजना पक्राउ

काठमाडौं, फागुन ३० । प्रहरीले सर्लाहीमा दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूल नजिकै १० किलो गाँजा ओसारपसार गरिरहेको अवस्थामा विहिबार

चोकमा रोकी राखिएका दुई ट्रकमा आगजनी

काठमाडौं, फागुन ३० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ । पूर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन खासै चलेका छैनन्

विप्लवप्रती मन्त्री पण्डितको यस्तो गुनासो !

काठमाडौँ ,फागुन ३० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेत्रविक्रम चन्द ‘विप्लव’ ले संविधान विपरीत गतिविधि गरेकाले उनको संगठनमाथि प्रतिबन्ध लगाएको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार