Jagaran News

विप्लव सँग वार्ता गर्न आग्रह

काठमाडौं, चैत १ । शान्तिका लागि साझा अभियान (कोक्याप)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । कोक्यापले शुक्रबार विज्ञप्ति

बुद्ध एयरको कोलकाता उडान समय परिवर्तन

काठमाडौं , चैत १ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेष्ठ १३ देखि कोलकाता उडान गर्ने भएको छ। यसअघि वैशाख २ देखि कोलकाता उडान भर्ने

न्यूजील्याण्ड गोलिकाण्ड : मारिनेको सङ्ख्या ४९ पुग्यो, २० जना गम्भीर घाइते

काठमाडौं, चैत १ । न्यूजील्याण्डको क्राइस्टचर्च सहरस्थित दुई मस्जिदमा भएको गोलीबारीमा मारिनेको संख्या ४९ पुगेको छ । त्यस्तै आक्रमणमा कम्तिमा २० जना घाइते भएका छन् । हालसम्म गोलीबारीमा संलग्न रहेको

मकवानपुरमा बर्डफ्लु , सतर्कता अपनाउन सबैमा आग्रह

काठमाडौं, चैत १। छिमेकी जिल्ला मकवानपुरमा बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बर्डफ्लु भेटिएको पुष्टि भएपछि सरोकारवालालाई सतर्कता

गोर्खा भूपू सैनिकहरुका माग सम्बोधनका लागि बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग

काठमाण्डौ , चैत १ । प्रतिनिधिसभाका सांसदहरुले गोर्खा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिको

कमेडियन कलाकार जीतु नेपाल र रिनशा वान्तवा सम्मानित

काठमाडौं, चैत १ कमेडियन कलाकार जीतु नेपाल र कोरियोग्राफर तथा निर्देशक रिनाशा वान्तवा राइ बर्ष ब्यक्ति घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले शुक्रबार एक कार्यक्रमका बीच नेपाल र राईलाई यो

मन्त्री यादवले भने- ‘नुन चोर्नेलाई थुन्ने र सुन चोर्नेलाई छाड्ने’ सरकारको कार्यशैली चित्त बुझेन् !

काठमाडौं, चैत १ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले आफ्नै सरकारको कार्यशैलीको आलोचना गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले ‘नुन चोर्नेलाई थुन्ने

‘विप्लव’ समूहको गतिविधिमाथि कडा निगरानी, प्रहरी परिचालन गरि सुरक्षा सतर्कता बढाईयो

काठमाडौं, चैत १ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि कडा निगरानी गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ। विप्लवका गतिविधि सूक्ष्म निगरानी गर्न प्रहरी परिचालन भएका छन्। प्रहरी मुख्यालयले राजधानीका प्रहरी

इतिहासकै सबैभन्दा कालो दिनः दुईवटा मस्जिदमा गोली हानाहान , ४० जनाको मृत्यु

काठमाडौं, चैत १ । न्यूजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुईवटा मस्जिदमा गोली हानाहान हुँदा ४० जनाको मृत्यु भएको छ । अल नूर मस्जिदमा भएको आक्रमणमा परि ३० जना र लिनउड मस्जिदमा

जथाभावी हर्न बजाउने ३४ हजार सवारीसाधन कारबाहीमा

काठमाण्डौ , चैत १ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि अहिलेसम्म उपत्यकामा जथाभावी हर्न

डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या, अधिकांश बिरामी

काठमाडौँ, चैत १ । डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ । वि.सं १९६० को

नेपाली खेलकूद क्षेत्र समस्या ग्रस्त भएको समितिको ठहर, राखेपमा मात्र २६ समस्या

काठमाडौँ, १ चैत । नेपाली खेलकूद क्षेत्र समस्या ग्रस्त भएको प्रतिवेदन सार्वजनीक भएको छ । शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनले नेपालको खेलकुद क्षेत्र