संसद्मा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु, हिउँदे अधिवेशन आज सकिदैं
काठमाडौं , चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् ।
संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।
आइतबारको दोस्रो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । पुस ११ गते सुरु भएको चालू हिउँदे अधिवेशन सकिएपछि बजेट अधिवेशन सुरु हुनेछ।
प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिका विषयमा संसदलाई जानकारी गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्