Jagaran News

सरकारले देशलाई द्वन्द्वमा फसाउदै छ: राजपा

काठमाडौं,फागुन २९ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) माथि सरकारले लगाएको प्रतिवन्ध गलत भएको टिपण्णी गरेको छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले संसदमा

प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सभामुख महराको सरकारलाई रुलिङ

काठमाडौँ, फागुन २९ । सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्

जापानमा ५.२ म्याग्नीच्युडको भूकम्प

काठमाडौं , फागुन २९ । जापानमा ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

काठमाडौँ, फागुन २९ । एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले ३५ दिने वारेन्ट जारी गरेको छ । अदालतले उनीहरुलाई ३५ दिने वारेन्टसहितको सूचना जारी गरेर अदालतमा

मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

काठमाडौं,फागुन २९ । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब पाएका छैनन भने आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा पाएका छैनन् ।

स्वावलम्बन लघुवित्तद्वारा भिमफेदी गाउँपालिकालाई डस्टवीन वितरण

काठमाडौं, २९ फागुन । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय भिमफेदीले मकवानपुर जिल्ला स्थित भिमफेदी गाउँपालिकाका बजार क्षेत्रमा फोहर संकलन तथा व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको छ । संस्थाले

धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड, नेपालले के गर्ला ?

काठमाडौँ , फागुन २९। अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।

राज्यले युद्धको घोषणा गर्यो, प्रतिवाद गर्छौंः विप्लव समूह

काठमाडौँ,फागुन २९ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्द्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णय लगत्तै विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ। विप्लव नेकपाका पोलिटव्युरो सदस्य मोहन

च्याम्पियन्स लिग फुटबल: म्यानचेस्टर सिटी र युभेन्ट्स क्वाटरफाइनलमा, रोनाल्डोले गरे ह्याट्रिक

काठमाडौं , फागुन २९। म्यानचेस्टर सिटी र युभेन्टस् च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब शाल्केमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी

किन डरायो आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न ?

काठमाडौं , फागुन २९ । राष्ट्रिय मानवअधिकार आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न हच्किएको छ । सूची सार्वजनिक नगर्न आयोगमा बाह्य दबाब परेको छ । सूची सार्वजनिक

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा सिलिन्डर बम विस्फोट

काठमाडौं, फागुन २९ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको

गृहमन्त्री थापा ६ दिने भ्रमणका लागिअष्ट्रिया प्रस्थान

काठमाण्डौ , फागुन २९ । गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि मंगलबार अष्ट्रिया प्रस्थान गरेका छन् । मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय