
राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली स्वीकृत
काठमाडौँ, फागुन २६ । ‘राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५, लाई विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सदस्य

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार
काठमाडौं फागुन २६ । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका

भारतमा निर्वाचनको मिति आज घोषणा हुँदै, अर्बौ मतदाताले सहभागिता जनाउने
काठमाडौं, फागुन २६ । भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सवैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ मतदाताले सहभागिता

लामो समय सम्म विवादमा परेको रानीपोखरीको पुनर्निर्माण आठ महिनामा सकिने
काठमाडौं, फागुन २६ । रानीपोखरीको पुनर्निर्माण आठ महिनामा सकिने भएको छ । प्राधिकरणले मल्लकालीन ग्रन्थकुट शैलीमा रानीपोखरी पुनर्निर्माणको काम थालेको छ । रानीपोखरी पुनर्निर्माणमा कुन शैली अपनाउने भन्ने विषयले तीन

१सय ४९ जना यात्रु बोकेको विमान दुर्घटना
काठमाडौं, फागुन २६ । इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

राष्ट्रिय सुरक्षा नीति मस्यौदा, नेपाल अब कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने
काठमाडौं , फागुन २६ । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने तर, सैनिक अभ्यासमा भने सहभागी हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्र इश्वर पोखरेल नेतृत्वको कार्यदलले पाँच महिना

गाउँगाउँमा घुम्ती स्वास्थ्य शिविर
काठमाडौं फागुन २६। जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी

लागुऔषध सेवन गर्नेमा बालबालिकाको संख्या बढ्दो
काठमाडौं, फागुन २६ । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ

नेप्सेको प्रणालीमा आज पनि फेरि गडबड, कारोबार ठप्प
काठमाण्डौ फागुन २६ । शेयरबजार परिसूचक नेप्सेको प्रणालीमा आज फेरि गडबड भएको छ । आइतबार बिहान १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यसपछि प्रणालीमा आएको अवरोधले कारोबार गर्न नसकिएको नेपाल

सरकारलाई दिएको समर्थन फिर्ताबारे संसदमा राजपाद्वारा जानकारी
काठमाडौं, फागुन २६ । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे आज संसद्लाई जानकारी दिएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र

प्रधानमन्त्री ओलीले भने- अब पृथकतावादी आन्दोलन समाप्त भयो
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही

गगन थापाको प्रश्न : के को लागि जनमतसंग्रह, कस्का लागि जनमतसंग्रह ? हामीलाई उत्तर चाहिन्छ’
काठमाडौं, फागुन २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले जनमत संग्रहबारे संसदमा प्रश्न उठाएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले सरकार र पृथकतावादको नारा लिएको







