बानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुट संगसंगै बोतल हानाहान
काठमाडौं , चैत ६ । काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा भएको छ ।
दुई समूहबीच विवाद बढ्दै गएपछि बोतल हानाहान भएको थियो ।
हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्