Jagaran News

विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती

काठमाडौं, फागुन २३ ।विशेष महाधिवेशन बोलाएर देखाउन सभापति देउवाले चुनौती दिएका छन् । नेपाली कांग्रेसभित्रको राजनीति एकपछि अर्को गर्दै किचोलिँदै गएको छ । यसका कारण पार्टीका सभापति शेरबहादुर देउवा आक्रोशित

रोल्पामा दुईवटा सकेट बम भेटिए, जनप्रनिधि र स्थानीय त्रासमा

काठमाडौं, फागुन २३ । रोल्पामा दुईवटा सकेट बम भेटिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राप्ती बन्द गरेकै दिन बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला

सरकारले संघीय नेपालको प्रशासनिक नक्सा सार्वजनिक ग¥यो

काठमाडौँ, फागुन २३ । सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीय

सीके राउतलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं, फागुन २३ । केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश

समायोजन रोजेका कर्मचारी तीनै तहमा खटाइँदै !

काठमाडौं, फागुन २३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई संघ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ। अहिलेसम्म समायोजन रोजेका करिब ४८ हजारलाई पत्र

अर्थमन्त्री खतिवडा भन्छन् – पूँजीनिर्माण गर्न लगानी विधेयक ल्याइएको हो ‘

काठमाडौं, फागुन २३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मृद्ध मुलुक निर्माणका लागि पूँजीनिर्माण गर्न सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ल्याएको बताएका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक निजी साझेदारी

धनगढीमा व्यापारीको अपहरण, परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग

काठमाडौं, फागुन २३ । कैलालीको धनगढीका एक व्यापारीको अपहरण भएको छ । आरम्भ फेन्सी स्टोरका सन्चालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले पुष्टि गरेको हो । उनी बुधबार राति धनगढीबाटै अपहरणमा

हुकिङ गरी विद्युत् चोरीको आरोपमा ७ जना पक्राउ

काठमाडौं, फागुन २३ । हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले

धरहरा पुनःनिर्माणको कामले गति लियो, रानीपोखरीको पनि पुनःनिर्माण

काठमाडौँ, फागुन २३ । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने मन्त्री पण्डितको घोषणा !

काठमाण्डौ, फागुन २३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गरेका छन् । मन्त्री पण्डितले प्रदेश र

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक विज्ञप्ति जारी गर्दै चैत ४

नेशनल लाइफ इन्स्योरेन्सले १३.५ प्रतिशत बोनस शेयर बाँड्न डाक्यो चैत्रमा साधारण सभा

काठमाडौं, २३ फागुन । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश पारितको लागि साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर पारित गर्न चैत्र १५