Jagaran News

एक दिवशीय क्रिकेट: टस जितेर नेपालले फिल्डिङ रोज्यो

काठमाडौं, माघ १४ । तीन एक दिवशीय क्रिकेटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर नेपालले फिल्डिङ रोज्दै युएईलाई ब्याटिङमा निम्त्याएको हो। पहिलो खेलमा टस हारेको

प्रदेश ५: गाडी खरिदबारे अख्तियारले थाल्यो छानबिन! के आउला निश्कर्ष ?

काठमाडौं, माघ १४ । प्रदेश ५ सरकार र प्रदेशसभामा खरिद भएका गाडीमा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगको बुटवलस्थित कार्यालयले प्रदेशसभा र प्रदेश सरकारले खरिद

हिमपातका कारण सामान लिन चीन पुगेका सवारी केरुङमै रोकिए, सडक ३ दिनदेखि बन्द

काठमाडौं, माघ १५ । हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ। रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार हिमपातले

प्रताप दास र भावना आचार्यको गीतमा पल र निशाको यस्तो रोमान्स( हेर्नुहोस भिडियोसहित)

काठमाडौं, माघ १४ ।नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र सुन्दरी गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मुलको पानी’को भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा सुरु भएको छ

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, माघ १४ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म

गृहमन्त्रीलाई तरुण अध्यक्षको कडा प्रश्न : निर्मलाको हत्या हुँदा तपाईंका छोरा कहाँ थिए ?

काठमाडौं, माघ १४ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादललाई निर्मला हत्या प्रकरणमा जोड्दै कडा प्रश्न गरेका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै बस्नेतले भने, ‘गृहमन्त्रीज्यू

दुर्घटनामा ज्यान गुमाएका एसपीको यो स्टाटसले सबैलाई भावुक बनायो ! हेर्नुहोस् उनको स्टाटस यस्तो छ

काठमाडौं,माघ १४ । गत शनिबार सवारी दुर्घटनामा ज्यान गुमाएका सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलले एउटा भावुक स्टाटस लेखेको भेटियो । उनले गत सेप्टेम्बर ४ मा लेखेको एउटा स्टाटस भाइरल

चार लाख घुससहित अख्तियारकै कर्मचारी पक्राउ

काठमाण्डौ, माघ १४ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत एक कर्मचारी चार लाख घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्मदेब जैशी अधिकारी आइतबार राति

चिकित्सकको रिले अनशन सुरु हुँदै, उपचार सेवा प्रभावित हुन सक्ने

काठमाण्डौ, माघ १४ । डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुनसुकै मूल्‍य चुकाउन तयार रहेको बताएका चिकित्सकहरुले आज (सोमबार) देखि रिले अनशन सुरु गर्दैछन् । नेपाल चिकित्सक संघको अगुवाइमा रिले अनशन सुरु

मौसममा सुधार, पश्चिमी पहाडी भूभागमा आज पनि पानी पर्ने सम्भावना

काठमाण्डौ, माघ १४ । उपत्यकाको मौसम अहिले सामान्य बद्ली भएको छ । केही दिनदेखि पश्चिमी वायुको प्रभावले बदली भएको मौसम सोमबार सामान्य भएको हो । सोमबार दिउँसो भने मौसम पूर्ण

नेपाल यूएईबीच निर्णायक खेल आज, जितको खोजीमा दुबै टोली, कस्तो रहला नेपालको प्रदर्शन ?

काठमाडौँ,माघ १४ । नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजेपछि दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ । ४ वर्षका

कम्युनिष्ट अधिनायकबादविरुद्ध माघ २१ गते कांग्रेसले ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्ने

काठमाडौँ,माघ १४ । बिपक्षी दल नेपाली कांग्रेसले कम्युनिष्ट अधिनायकबादबिरुद्ध यहि माघ २१ गते ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको आइतबारको