
रङ्गशाला निर्माणका लागि खुत्रुके अभियान सुरु, प्रदेश २ मा उठ्यो २२ लाख सहयोग
काठमाडौं, फागुन १८ । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ

नेपालमा आठ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित
काठमाडौं, फागुन १८ । नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४

दुर्गम गाउँको घरघरमा खानेपानी धारा, स्थानीयवासी नियमित उपलब्ध भएपछि खुशी
काठमाडौं, फागुन १८। म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमापर्ने मालिका गाउँपालिका– ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुविधा पुगेको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बन्दरमूल

उदयपुरमा आधा दर्जन भ्यूटावर निर्माण गरिँदै
काठमाडौं, फागुन १८ । उदयपुरमा आधा दर्जन भ्यूटावर निर्माण गरिदैँ छन । स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी

वीरगञ्जमा हतियार देखाएर लुटपाट
काठमाडौं, फागुन १८। वीरगञ्जमा हतियार देखाएर लुटपाट भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १५ कवि शिरोमणी टोलबाट लुटिएको मोटरसाइकल बारामा फेला परेको छ । बाराको बुनियादस्थित उखु बारीमा ना

४८ हजार कर्मचारीको समायोजन सकियो
काठमाडौं, फागुन १८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ प्रदेश र स्थानीय तहमा करिव ४८ हजार कर्मचारीको समायोजन सकिएको जनाएको छ । निजामति सेवामा मात्र ६२ हजार कर्मचारी

देशमा इमान्दार नेताहरु नभएको पूर्व राष्ट्रपति यादवको दाबी
काठमाडौँ , फागुन १८। पूर्व राष्ट्रपति डा रामवरण यादवले देशमा इमान्दार नेताहरु नभएको दाबी गरेका छन् । पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई

सडक निर्माणमा ध्यान नदिदा दुर्घटना बढ्यो : सांसदहरु
काठमाडौँ, फागुन १८ । सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो नै दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । । प्रतिनिधिसभाको

सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययन गराईने: मुख्यमन्त्री राई
काठमाडौं, फागुन १८ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार

अवरूद्ध विद्युत् सूचारु गर्न प्राविधिक परिचालन
काठमाडौं, फागुन १८ । भारी हिमपातका कारण अवरूद्ध उत्तरी रसुवाको ग्रामीण विद्युत् सेवा सञ्चालन गर्न आजबाट प्राविधिक परिचालन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कृष्णहरि दाहालका अनुसार यही फागुन

विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा
काठमाडौं, फागुन १८ । विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट

कश्मिर हमलाबारे फिल्म बनाउन बलिउडमा होडवाजी, अहिलेसम्म २३ नाम दर्ता
काठमाडौं, फागुन १८ । पुलवामा हमलापछि भारत र पाकिस्तानबीच तनावपूर्ण अवस्था बन्यो । तनाव हालसम्म पनि हटेको छैन । मंगलबार पुलवामा आक्रमणको जिम्मेवारी लिएको जैश–ए–मोहम्मदको तालिम केन्द्र निशाना गरेर भारतले







