Jagaran News

प्युठान र सिरहामा भेटिएको बम सेनाद्वारा निष्कृय

काठमाडौं । प्युठान र सिरहामा बुधबार बिहान फेला परेका बम नेपाली सेनाले निष्कृय पारेको छ । प्युठान नगरपालिका ६ जुम्रीमा माओवादी केन्द्रका प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार राधा अधिकारीको घर अगाडि

मिर्मिरे माइक्रोफाइनान्सले गर्यो लाभांश परिमार्जन

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्सले लाभांश संसोधन गरेको छ । माइक्रोफाइनान्सको मंसिर १९ गते मंगलबार सम्पन्न १२१ औ सञ्चालक समिति बैठकले यसअघि प्रस्ताव गरेको बोनस सेयरलाई यथावत राखी बोनसमा लाग्ने कर

अनुगमनका लागि मानव अधिकार आयोगको टोली कञ्चनपुरमा

काठमाडौं। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अनुगमनका लागी राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारि टोलीले कञ्चनपुरमा अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज

मध्यरातमा राजेन्द्र महतो बाहिर निस्किय पछि कांग्रेसमा खैलाबैला

काठमाडौं । प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनको मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो मध्यरातमा बाहिर निस्किय पछि कांग्रेस र

निर्वाचन हुने ४५ जिल्लामा बिहीबार सवारी साधन नचल्ने, सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन हुने ४५ जिल्लामा बिहीबार सवारी साधन  चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ । बिहीबार चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउनेछन्

बिहिबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं। दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सबै तयारी

मतदाता मतदानका लागि प्रतिक्षामा, आज पनि परिचयपत्र वितरण

काठमाडौं । निर्वाचन आउन अब एकदिन मात्र बाकि रहेको छ । मदतादाहरुभोट हाल्नमा आतुर समेत भएका छन ।भोलि बिहिबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न मतदाता

निर्वाचनका दिन सबै प्रदेशमा बदली हुने संभावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ । पूर्वानुमान महाशाखाले तराई तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का बर्षा हुने

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा,मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग

काठमाडौँ । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज

चितवनमा ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौं जाँदै गरेको ना६ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९

विरेन्द्र र बिन्दुको स्वरमा रहेको मन छुने नयां लोगगीत सार्वजनिक

          पार्वती पाठक, काठमाडौं । चर्चित गायक विरेन्द्र कठाएत र विन्दु बिहानीको स्वर रहेको लोकगित फोन मा मात्रै I love You को म्युजिक भिडियो सार्वजनिक भएको

आइसीसी विश्व क्रिकेट लिगमा बुधबार नेपालले युएईसँग खेल्दै

काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले बुधबार युएईसंग खेल्दैछ । यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ