Jagaran News

दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी, यहि तस्बिर नै उनको अन्तिम बन्‍न पुग्‍यो

काठमाडौँ, फागुन १५ । हेलिकप्टर दुर्घनामा पर्नुअघि नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनडाँडामा संभावित विमानस्थलको अनुगमन गरेका थिए। त्यतिबेला हाँस्दै खिचिएको तस्बिर नै उनको अन्तिम बन्‍न पुग्‍यो। सम्भावित विमानस्थलको

नेपाली महिला फुटबल खेलाडीलाई १-१ लाख रुपैयाँ पुरस्कार दिने एन्फाको घोषणा

काठमाण्डौ, फागुन १५ । नेपाली महिला फुटबल खेलाडीलाई १-१ लाख रुपैयाँ पुरस्कार दिने एन्फाले घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले २३ जना नेपाली महिला फुटबल खेलाडीलाई जनही

संयम अपनाउन भारत र पाकिस्तानलाई नेपालको आग्रह

काठमाडौं , फागुन १५ । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या

हेलिकोप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दुख व्यक्त, कारण पत्ता लगाउन सरकारलाई आग्रह

काठमाडौं, फागुन १५ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल

मन्त्री अधिकारीको जीवन र भोगाई !

काठमाड, फागुन १५ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको छ। बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घट परि उनी लगायत हेलिकोप्टरमा सवार सबैको निधन भएको हो ।

मन्त्री रवीन्द्र अधिकारी बुबाआमालाई काठमाडौं ल्याइयो, आमा बुवा रुवावासी

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी बुबाआमालाई काठमाडौं ल्याइएको छ । आमा बुवा रुवावासी गरेका छन् । यो शोकको घडिलाई

शव ल्याउन नेपाली सेनाको टोली घटनास्थलतर्फ लाग्यो ‘अन्तिम पटक पाइलटले विमानस्थललाई यस्तो भनेका थिए’

काठमाण्डौ, फागुन १५ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टना भएको छ । बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले

यसरी दुर्घटनामा परेको थियो हेलिकोप्टर: उद्दारमा गएका पाइलट यसो भन्छन् !

काठमाडौं, फागुन १५ । दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण जलेर नष्ट भएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक

हेलिकप्टर दुर्घटना अपडेट : दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको निधन

काठमाडौं, फागुन १५ । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबै यात्रुको निधन भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा

अधिकारी चढेको हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वहालवाला मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले

पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना अपडेट: हेलिकप्टर जलेर टुक्रा-टुक्रा!  ५ जनाको शव भेटियो

काठमाडौं, फागुन १५ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना

मन्त्रि अधिकारी सहित चढेको विमानस्थल दुर्घटना भएको पुष्टि, दुर्घटना शंकास्पद

काठमाडौं, फागुन १५ । ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको विमानस्थल कार्यालयले पनि पुष्टि गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर आज ताप्लेजुङको पाथीभरा