Jagaran News

सुरु भयो दसैंका लागि चीनबाट भेडा–च्याङ्ग्राको आयात

कठमाडौं, असोज । बडा दसैंका लागि चीनबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको छ । नेपाल–चीन व्यापारिक नाका रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्याङ्ग्राको आयात सुरु गरिएको हो । पहिलो चरणमा

भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने

कठमाडौं, असोज २१ । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन

निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान उपलब्धिविहीन, नयाँ तथ्य फेला परेन

काठमाडौं, असोज २२ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १०

सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा

काठमाडौं, असोज २२ । केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि

गण्डकी प्रदेशको प्राथमिकता : पर्यटन, जलस्रोत र कृषि

काठमाडौं, असोज २२ । गण्डकी प्रदेशले प्रदेशको विकासका लागि पर्यटन, जलस्रोत, कृषि लगायतका विषयलाई प्राथमिकता दिने भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आइतबार पोखरामा आयोजित साझत्कारमा प्रदेशका नीति तथा योजना

पाँच बर्षम ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु

काठमाडौं, असोज २२ । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ। पछिल्ले पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए।

हराइरहेका इन्टरपोलका प्रमुख चीनको कब्जामा

बीबीसी काठमाडौं, असोज २२ । केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ । होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको

कर्मचारीको दबाब: निजामती सेवा विधेयक हेरफेर हुँदै

काठमाडौं, असोज २२ । सरकारले संघीय निजामती सेवा विधयेकका विभिन्न प्रावधानलाई हरेफर कार्य अघि बढाएको छ । विभिन्न कर्मचारी संगठनले प्रस्तावित विधेयकप्रति व्यापक असन्तुष्टि जनाउँदै संशोधन गर्न राजनीतिक नेतृत्वमा दबाब दिएपछि

अब एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

काठमाडौं, असोज २२ ।  राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै

निर्मला हत्या छानविन प्रतिवेदनः ‘अनुसन्धानमा  प्रहरीकै लापरवाही

काठमाडौं, असोज २२ ।  कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानविन गर्न गठीत समितिको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । गृह मन्त्रालयले हिजो साँझ सार्वजनिक गरेको प्रतिवेदन

विश्वकप टी–२० क्रिकेट छनोटः भोली नेपालले भुटानसँग खेल्ने

 काठमाडौं, असोज २२ । मलेसियामा भैरहेको विश्वकप टी-२० छनोट क्रिकेटमा मंगलबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ । समूहमा लगातार तीन खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल आजको

चेल्सीका पूर्व कप्तान जोन टेरीले गरे फुटबलबाट सन्यासको घोषणा

काठमाडौं, असोज २२ ।  इंग्ल्याण्ड तथा चेल्सीका पूर्व कप्तान जोन टेरीले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षका टेरी गएको सिजनको अन्त्यसँगै च्याम्पियनसिप क्लब एस्टनभिल्ला छोडेका थिए । त्यसपछि