Jagaran News

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, कसले के बोले ?

काठमाडौं, फागुन १४ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद यशोदा गुरुङ सुवेदीले एनसेल कार्यालयअगाडिको विस्फोटबाट भएको क्षतिमा एनसेलपनि उत्तिकै जिम्मेवार रहेको

यो वर्ष दार्चुलामा यार्सागुम्बा अझै बिक्री भएन, व्यापारी र सङ्कलकको हातमुख जोर्न समस्या

काठमाडौं, फागुन १४। दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो

किसानलाई परिचयपत्र वितरण गर्ने सरकारको तयारी

काठमाडौं, फागुन १४ । सरकारले किसानहरुलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि उत्पादनलाई बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्र्ने

नेपाली कांग्रेसमा प्रवेश गर्न चाहनेको जमात ठुलो छ: नेता पौडेल

काठमाडौं, फागुन १४। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा प्रवेश गर्न चाहनेको जमात ठुलो रहेको दाबी गरेका छन् । रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसद प्रेम तामाङको टोलीलाई नेपाली

प्रधानमन्त्री ओलीले भने–’महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्छ’

काठमाडौँ, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय हित नछाड्न निर्देशन समेत दिएका छन् । नेपाल र भारतका विज्ञहरुको संयुक्त

‘स्वास्थ्य प्रतिष्ठानसम्बन्धी नयाँ ऐन ल्याइने’

काठमाडौं, फागुन १४ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले संघीयता कार्यान्वयन गर्न मन्त्रालयले पहिलो प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार पेस भएको स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको

सप्तरीमा ज्यूँदै आगो लगाएर एक दम्पतिको हत्या

काठमाडौं, फागुन १४ । सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या भएको छ । खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई

राजपाको चार दिने बैठक कुनै निष्कर्ष ननिकाली सकियो, संसदीय सुनुवाई समितिको बैठक फेरि पनि स्थगित

काठमाडौं, फागुन १४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म बसेको प्रदेशस्तरीय बैठक कुनै निष्कर्ष ननिकाली सकिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बसेको केन्द्रीय अध्यक्षमण्ड, जिल्ला

भारतले गरेको सैन्य कारवाही पछि पाकिस्तानले दियो यस्तो कडा चेतावनी

काठमाडौं, फागुन १४। आफ्नो भूमिमा घुसेर भारतीय सेनाले गरेको आक्रमणको कडा जबाफ दिने तयारी पाकिस्तानी सेनाले गरेको छ। पाक सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले सेना प्रमुख जनरल कमर जावेद

उत्कृष्ट काम गरेको भन्दै कर्णालीका ६ प्रहरी पुरस्कारका लागि सिफारिस

काठमाडौं, फागुन १४। कर्णालीका ६ प्रहरी पुरस्कारका लागि सिफारिस भएका छन् । उत्कृष्ट काम गरेको भन्दै उनीहरुलाई पुरस्कृतका लागि सिफारिस गरिएकोहो । कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै

सरकारले थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने

काठमाडौं, फागुन १४ । सरकारले थप ८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा स्वास्थ्य बिमा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको

पौडेल र सिटौला समूहले ग¥यो काँग्रेस बैठक बहिस्कार

काठमाडौं, फागुन १४ । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा