
पौडेल र सिटौला समूहले ग¥यो काँग्रेस बैठक बहिस्कार
काठमाडौं, फागुन १४ । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा

भारत र पाकिस्तानबीच युद्धको तनाव बढ्यो, नेपालमा उच्च सुरक्षा सतर्कता बढाईयो !
काठमाडौँ , फागुन १४ । दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान पाकिस्तान नियन्त्रित कश्मीरमा हवाइ आक्रमण गरेको बताएसँगै नेपालमा सुरक्षा सतर्कता

गृहमन्त्री थापा भन्छन्- शहीदहरुले देखाएको बाटोबाटै अघि बढ्छु
काठमाण्डौ, फागुन १४ । गृहमन्त्री रामबहादुर थापाले शहीदहरुले देखाएको बाटोबाटै अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालयका सदस्यसमेत रहेका थापाले शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा

आफ्नै सहकर्मीको आक्रमणमा ८ सैनिक मारिए, चार जना घाइते
काठमाडौं, फागुन १४ । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो ।

उपसचिव सञ्जेलले भने -सरकारबाटै अन्यायपूर्ण व्यवहार भयो ! अब सर्वोच्च अदालत जान्छु ‘
काठमाडौं , फागुन १४ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि सरकारबाटै अन्यायपूर्ण व्यवहार भएको बताएका छन् । साथै उनले यस्तो अन्यायपूर्ण व्यवहार भएको भन्दै अदालत जाने समेत बताएका छन्

२८ विद्यालयलाई कम्प्यूटरसँगै ई–हाजिरी प्रणाली वितरण
काठमाडौं, फागुन १४ ।भोजपुरमा २८ विद्यालयलाई कम्प्यूटरसँगै ई–हाजिरी प्रणाली वितरण गरिएको छ । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले २८ विद्यालयलाई कम्प्युटर तथा इन्भर्टर वितरण गरेको हो । विद्यालयको पढाइको गुणस्तरलाई सुधार

अन्ततः दुईवटा नेपाल कराँते महासंघको विवाद मिल्यो
काठमाडौं, फागुन १४ । फरक–फरक अस्तित्वमा रहेका दुईवटा नेपाल कराँते महासंघको विवाद मिलेको छ । अन्ततः विवादमा परेका उनीहरु एक भएका छन् । खेलकुद संघको विवाद समाधानका लागि युवा तथा

हिन्दूराष्ट्र कायम गराउन राप्रपा मेची महाकाली यात्रामा
काठमाडौं, फागुन १४ । हिन्दूराष्ट्र कायम गराउन राप्रपाले मेची महाकाली यात्रा गर्दै छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै कानून बनाउन माग
काठमाडौं, फागुन १४। नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले यही

समायोजन रोजेका उपसचिवलाई आज पत्र दिइँदै
काठमाडौँ, फागुन १४ । समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिइने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन थालिएको

ज्योतिष विज्ञान र प्रेमको संम्मिश्रण ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, फागुन १४ । फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ। सन्तोष बाबु लोहनीको निर्देशनमा रहेको फिल्मको ट्रेलर सोमबार मात्रै सार्वजनिक भएको हो। ट्रेलरमा ज्योतिष विज्ञानले युवायुवतिहरुको प्रेममा पारेको प्रभाव

विवेकशील साझा पार्टीले बुझायो अख्तियारमा ज्ञापनपत्र, यस्ता छन् मागका विषय
काठमाडौं , फागुन १४ । विवेकशील साझा पार्टीले अख्तियारमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले ठूला अनियमितता, भ्रष्टाचार र पदीय दुरुपयोगमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान






