राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो (विज्ञप्ति सहित)
काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले सरकारलाई दिएको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको निर्णयले यस्तो निर्णय गरेको हो ।















प्रतिक्रिया दिनुहोस्