Jagaran News

राजविराजमा बम विस्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीद्वारा सार्वजनिक ।

काठमाडौ । सप्तरीको राजविराजमा बम विष्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा छिन्नमस्ता गाउँपालिका– १का ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर

फिलिपिन्समा १५ जना विद्रोहीको मृत्यु ।

काठमाडौ । फिलिपिन्समा ६ जना महिला सहित १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । गत हप्ता मात्रै राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ता स्थगित

विप्लव समुहका तीन कार्यकर्ता पक्राउ ।

काठमाडौ । दोश्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि त्यही

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल ।

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । भदौदेखि कामु सीईओ रहेका पौड्याललाई बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो

साफ महिला यु–१५ च्याम्पियनसिप खेलको तालिका सार्वजनिक ।

काठमाडौ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसंग सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको

त्रिशूलीमा बस दुर्घटना, ६को मृत्यु ।

काठमाडौ । काठमाडौबाट अर्घाखाँचीको लागि छुटेका लु २ ख २९१ नं बस विहान करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । बस

दोस्रो चरणको निर्वाचनमा सुरक्षा चुनौति

काठमाडौं । प्रतिनिधि सभा र प्रदेसभा को दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा सुरुक्षा चुनौति पनि थपिदै गएको छ ।विभिन्न स्थानमा सभा तथा चुनाव प्रचारप्रसार कार्यक्रमलाइ लक्षित गरि विभिन्न स्थानमा बम

नागबेलीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले गत बर्षको मुनाफाबाट प्रस्ताव गरेको ४८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । लघुवित्तले ४५.६ बोनस सेयर र २.४५ नगद लाभांश वितरण

काँग्रेस नेता सिटौलाको निवास पछाडि सुतली बम विस्फोट

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको छ । झापाको सदरमुकाम चन्द्रगढीस्थित गएराति करिब

मतदान अधिकृत प्रेमराज गिरी सम्पर्क विहीन

काठमाडौं ।  बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको

सानिमा माई हाइड्रोको अवितरित सेयर लिलामीमा आवेदन खुल्यो

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले लिलामीमा राखेको एक लाख ४६ हजार ५९२ कित्ता सेयरको आवेदन खुलेको छ । बैंकले हकप्रदमा अवितरित उक्त सेयरमा मंसिर ११ गतेदेखि मंसिर १९ गतेसम्म

देशमा भएका साधन र स्रोतलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग छः नेता नेपाल

काठमाडौं । संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो