
चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले जित्यो सिजनकै पहिलो उपाधि
काठमाडौं, फागुन १३ । चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर

काङ्ग्रेस विधान परिमार्जनसहित पारित, बम विष्फोटका घटनाको निन्दा
काठमाण्डौ , फागुन १ । नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित

इतिहासमै पहिलोपटक साउदीले नियुक्त गर्यो महिलालाई राजदूत
काठमाडौँ , फागुन १३ । । साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो ।

आयातमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग
काठमाडौं ,फागुन १३ । आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ

नेकपा कार्यदलका पाँच सदस्यले बुझाए छुट्टै प्रतिवेदन
काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका पाँच सदस्यले लिखित प्रतिवेदन बुझाएका छन् । कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै पाँच नेताले

उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई यसरी पोस्दैछ आयल निगम !
काठमाडौंँ, फागुन १३ । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता

टिकाटालो भएर पनि पहिलो केटासँग दाइजोकै कारण विवाह रद्द, दोश्रो केटाले पनि दाइजो मागेपछि……
काठमाडौंँ, फागुन १३ । दुई महिनापछि मात्र उनको टीकाटालो रद्द भएको थियो। पर्साको जिराभवानी गाउँपालिका–३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुलापक्षले एउटा मोटरसाईकलसहित ५० हजार नगद मागेको थियो। छिमेकी

अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने
काठमाडौं , फागुन १३ । सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे, अर्को वर्ष रेमिट्यान्स पनि घट्ने
काठमाडौँ , फागुन १३ । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ । मेलेसिया र कतार संकटका

विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट, कुन -कुन परे त ?
काठमाडौं, फागुन १३ । भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तार भूमिगत गर्न

चैत १४ देखि १८ गतेसम्म काठमाडौँको अन्तर्राष्ट्रिय व्यापार मेला
काठमाडौँ, १२ फागुन । नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । आगामी चैत १४

रानीपोखरी पुनर्निर्माणको विधि तय, कस्तो बन्ने भए त रानीपोखरी ?
काठमाडौँ, १२ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आज बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी






