राजमार्गमा सवारीसाधन चेकजाँचमा कडाई
काठमाडौं । दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन चार दिन बाँकी रहँदा पृथ्वी राजमार्गमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।केही दिनअघि राजधानी प्रवेश गर्न लागेको अवस्थामा धादिङको खानीखोलाबाट
अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा राष्ट्रपतिको शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २६ औँ अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश दिएकी छन । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी
स्वावलम्बन बैंकको ३१.५७ प्रतिशत लाभांश पारित
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १६ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष श्री बिजेन्द्र सुवालको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २० प्रतिशत बोनस र
प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई पराजित गरेको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा आर्सनललाई म्यानचेस्टर युनाईटेडले ३-१ ले पराजित गरेको हो । प्रिमियर लिगअन्तर्गत कै
आचारसंहिता विपरित १३० वटा संचारमाध्यमबाट २५२ सामग्री सम्प्रेषण
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा पत्रकार तथा
फोरमको चुनाव प्रचारमा गएको जिप दुर्घटना, चालकको मृत्यु
काठमाडौं। संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको
नयाँ सुरक्षा रणनीति, सुरक्षा खतरा देखिएमा सुरक्षाकर्मीले कडा कारवाही गर्ने
काठमाडौं । निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा सुरक्षाकर्मीले कडा कारवाही गर्ने भएका छन् । एकपछि अर्को गर्दै लगातार बम विष्फोट र आक्रमणका घटना नरोकिएपछि सरकार कडा ढंगले प्रस्तुत हुन
भरतपुरमा बम विस्फोट
काठमाडौं। भरतपुरमा बम आज विस्फोट भएको छ ।चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको हो । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर
मोडेल सञ्चितालाइ म्युजीक भिडीयोमा धमाधम आफरआउदै
काठमाडौं, –साँस्कृतिक र धार्मीक सम्पदाहरुले भरिपूर्ण दैलेखको डाँडीमाडीमा जन्मीनु भएकी सञ्चिता शाही कलाकारिता क्षेत्रमा अहिले चर्चामा बटुल्दै अगाडी बढ्दै जानु भएको छ । अहिले मोडेल सञ्चितालाइ म्युजीक भिडीयोमा धमाधम आफर
भरतपुरमा दुई ग्रिनेट भेटिए
भरतपुरमा वडा कार्यालय नजिक दुई ग्रिनेट भेटिएको छ । भरतपुर महानगरपालिका–५ मा आइतबार बिहान फेला परेको दुईमध्ये एउटा ग्रिनेट नेपाली सेनाले डिस्पोज गरेको छ। भरतपुर ५ स्थित गीतानगरको वडा कार्यालयनजिक
नेवार समुदायले योमरी पुर्णिमा मनाउदै, ज्यापू दिवस पनि आजै
काठमाडौं । नेवार समुदायले आइतबार योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । आजको दिनलाई लक्ष्मी
ठूला चुनावी सभा सक्काएपछि शीर्ष नेता अब आफ्नै क्षेत्रमा
काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउन ४ दिन मात्र बाँकी छ । यसैगरी दोस्रो चरणको चुनावी दौडाहमा रहेका शीर्ष नेताहरु आजबाट आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेभएका