Jagaran News

६ अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, चैत ३ । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो ।

सांसदको जिज्ञासा : दुई अर्ब बक्यौता किन उठेन ?

सिवी अधिकारी – काठमाडौँ , चैत ३ । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता

आगामी आवको अन्त्यसम्म १२ सय मेगावाट विद्युत् थप हुँदै

रमेश लम्साल- काठमाडौँ ,चैत ३ । आगामी आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका

अब खुला दूध बेच्‍न नपाइने, प्याकेजमा लेबल अनिवार्य

काठमाडौं, चैत ३ । अब खुला दूध बेच्‍न नपाइने भएको छ । दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका अनुसार चैत ४ गतेदेखि प्याकेजिङ नगरिएको दूध बिक्री गर्न नपाईने

अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान! भने -देशमा अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्छ ‘

काठमाडौं, चैत ३ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा व्यवस्था परिवर्तन, संविधान घोषणा तथा निर्वाचन गर्ने शक्तिहरु मिलेर अन्योलता र अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्ने बताएका छन्।

सञ्चार माध्यम तथा केहि चलचित्रकर्मिले पक्षपात गरेको नायिका वर्षा सिवाकोटीको गुनासो

काठमाण्डौ , चैत ३ । अभिनेत्री वर्षा शिवाकोटीले हालै सञ्चार माध्यम तथा केहि चलचित्रकर्मि माथि आक्रोश पोखेकी छिन् । उनले, आफूमाथि सञ्चारमाध्यमले पक्षपात गरेको भन्दै दुखेसो व्यक्त गरेकी छन् ।

आगामी शैक्षिक सत्रदेखि कपिलवस्तु जिल्लामा बौद्ध शिक्षा लागू हुने

काठमाडौं, चैत ३ । कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत

नेकपाले ९ स्थानीय तहको नेतृत्व टुङ्ग्यायो

काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तह एकीकरण कार्यदलको बैठकले ताप्लेजुङका ९ स्थानीय तहका पार्टी कमिटीका ४ मुख्य पदमा सहमति जुटाएको छ। सहमति जुटाउन ताप्लेजुङबाट इटहरी ओर्लिएको एकीकरण

दुई महिनादेखि बन्द रहेको नाग्म–गमगढी राजमार्ग डोजरले हिउँ पञ्छाउदै खुलाइयो

काठमाडौं, चैत ३ । भारी हिमपातका कारण दुई महिनादेखि बन्द रहेको जुम्लाको नाग्म – गमगढी राजमार्ग खुलेको छ । हिमपातले बाटोमै जमेको ५ फिट हिउँ नपग्लिएपछि बन्द भएको बाटो सडक

आफ्नो पार्टी सरकारमै बसेर काम गर्छ ‘ हट्ने सोच छैन– उपप्रधानमन्त्री यादव

काठमाडौं, चैत ३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा

विप्लवका गतिविधिमाथि सरकारद्वारा उच्च निगरानी

काठमाडौँ, चैत ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी

प्रहरीको भ्यान र मोटरसाइकल एकआपसमा ठोकिए, ४ जना घाइते

काठमाडौं, चैत ३ । रुपन्देहीको मणीग्राममा प्रहरीको गाडी र मोटरसाइकल ठोक्‍किँदा ४ जना घाइते भएका छन्। दुर्घटनामा प्रहरी सहायक निरीक्षक केशबहादुर थापा, प्रहरी जवान किशोर जिसी र नुखबहादुर खत्री तथा