Jagaran News

सबै स्थानीय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पुर्‍याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय

रुपन्देहीमा ट्रिपरले लियो जेब्राक्रमसमै ज्यान

काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलाको ठक्करबाट बिहीबार बिहान ज्यान गए पनि उनको पहिचान भने खुलेको छैन

किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका सिलवालको माग यस्तो आयो ,

काठमाडौं । किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् ।

प्रदेश नम्बर तीनको पहिलो प्रदेश सभा बैठक माघ १८ गते

काठमाडौं । प्रदेश नम्बर तीनको प्रदेश सभाको पहिलो बैठक माघ १८ गते बस्ने भएको छ। प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ गते दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेको

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

काठमाडौ, ११ माघ –  काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि

पाल्पामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौं ।पाल्पामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु

राष्ट्रियसभा सदस्य निर्वाचन : दर्ता भएका उम्मेदवारमाथि आज दावी विरोध

काठमाडौ । राष्ट्रियसभा निर्वाचनकालागि दर्ता भएको उम्मेदवारीमाथि आज दावी विरोध गर्ने कार्यसूचि रहेको छ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनकालागि दलहरुले हिजो उम्मेदवारी दर्ता गराएका थिए ।उम्मेदवारको

काठमाडौं उपत्यकासहित देशभरी नै आज चिसो बढ्यो ,उच्च हिमाली भेगमा हिमपातको संभावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरी नै आज चिसो बढेको छ । हिजो पानी परेपछि देशभरी नै आज न्यूनतम तापक्रम घटेर चिसो बढेको हो । केही दिन अघिसम्म ६ डिग्रीसम्म पुगेको

निर्वाचन आयोगले आज थप छलफल गर्दै – निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज थप छलफल गर्दैछ । त्यसको तयारी, आचार संहिताका विषयमा आज आयोगले छलफल गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।

इटहरी गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज

काठमाडौ – इटहरीमा जारी मदन भण्डारी स्मृति अन्त्र्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ–मर्स्याङ्दी र भारतको गरिफा स्पोर्टिङ क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि हिजो भएको

दुध कतिबेला पिउने ? कसरी पिउने ? दूध पिउँदाका फाइदा यस्ता छन्

गाईको दुध स्वास्थ्यका लागि लाभदायक भन्ने हामीलाई थाहै छ । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा के पाइन्छ ?

तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु 

काठमाडौं । बहुप्रतिक्षित अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटका आधा दर्जन गाडीले ल्याएका कालो स्टिल पाइप मंगलबार जाँच गरिएको