
होली पर्व: होली खेल्दा गुणस्तरीय रङ र स्वच्छ पानी मात्र प्रयोग गर्न डाक्टरहरुको सुझाव
काठमाण्डौ , चैत ५ । यस वर्ष पहाडमा बुधबार र तराईमा बिहीबार होली पर्व मनाइँदैछ । होली खेल्दा गुणस्तरीय रङ र स्वच्छ पानी मात्र प्रयोग गर्न डाक्टरहरुले सुझाव दिएका छन्

बढी शुल्क लिएको भन्दै विवेकशीलको गम्भीर ध्यानाकर्षण ! भन्यो- बढी शुल्क फिर्ता गराउ
काठमाडौँ, चैत ५ । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा

बर्डफ्लुः आसपास क्षेत्रमा उच्च सतर्कता, जैविक सुरक्षामा ध्यान दिन आग्रह
काठमाडोँ, चैत ५ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा

हामीलाई ढुक्कसँग बिश्वास गर्नुस् : अध्यक्षका उम्मेदवार पोख्रेल
काठमाडौं, ५ चैत । कनुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनलाई चूनावी सरगर्मी लागेको छ । प्रजातान्त्रिक कानुन ब्यबसायीको समूह र नेप्लिज लयर्स एसोसियसन दबै पक्षकोबीच कडा प्रतिष्पर्धा हुने देखिएको

सडक सुरक्षा परिषद् गठन गर्दै सरकार
काठमाडौं, चैत ५ । सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी थालेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद

निर्मला पन्त हत्या प्रकरणः फरार एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भए
काठमाडौं, चैत ५ । एसपी डिल्लीराज विष्टले गरे आत्मसमर्पण गरेका छन् । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चारजना पक्राउ
काठमाण्डौ , चैत ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चारजना पक्राउ गरेका छन् । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई पक्राउ गरेको हो।

जरिवानाले चालकलाई नै फाइदा हुन्छ: ट्राफिक प्रहरी प्रमुख पन्त
तेजेन्द्र पाण्डेय, काठमाडौं, ५ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार पन्तले जरिवानाले चालकलाई नै फाइदा हुने बताएका छन् । महानगरीय ट्राफिक प्रहरीको पछिल्लो गतिबिधिका

नेपालको जनसङ्ख्या ३ करोड ३ लाख !
काठमाडौँ ,चैत ५ । केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ ।

नेकपा एकताप्रक्रिया लम्बियो, वरिष्ठ नेता नेपालको चेतावनीले थप जटिल
काठमाडौँ , चैत ५। नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो । प्रचण्ड

जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको उद्घोष
काठमाडौं, चैत ५ । आपराधिक क्रियाकलापपछि सरकारले प्रतिबन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षार्कीलाई गाउँमा प्रतिबन्ध लगाउँदै ‘लाठी लिएर लघार्ने’ उद्घोष विप्लव समूहले गरेको छ । विप्लव समूहका सबै

शक्तिशाली बन्दै प्रधानमन्त्री: सेना परिचालसम्म गर्न सक्ने अधिकार
काठमाडौं, चैत ५ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री







