
साफ महिला च्याम्पियनसिप : आज नेपालले श्रीलंकासँग खेल्दै
काठमाडौं । विराटनगरमा जारी साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । यो खेल विराटनगरको शहीद रंगशालामा बिहान ११ बजे सुरु हुनेछ । खेल जित्दै फाइनलमा पुग्ने नेपालको

काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाइँदै, उपत्यकाका ७७ स्थानमा विशेष ट्राफिक जाँच
काठमाडौं, चैत ६ । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा

समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
रमेश लम्साल – काठमाडौँ, चैत ‘५ ।गोरखा भूकम्प’, नाकामा भएको अवरोध तथा अन्य विभिन्न समस्याका कारण समस्या झेल्दै आएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले आगामी वैशाख १७ गतेदेखि विद्युत्

गृहमन्त्री थापाले भने – सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै हुन्छ
काठमाडौं, चैत ५ । गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथिनै रहने स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ

शेयर बजार : सात अङ्कले घट्यो
काठमाडौँ, चैत ५ । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ ।

यस्तो रहनेछ आगामी तिन दिनको मौसम
काठमाडौँ, चैत ५ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको

कोटेश्वर र बानेश्वरमा आकासे पुल बनाइने
काठमाडौं, चैत ५ । कोटेश्वर र बानेश्वरमा आकासे पुल बनाइने भएको छ । चोकमा यात्रुको चाप बढेको भन्दै आकासे पुल निर्माण गर्न लागीएको हो । सडक विभागले पुल निर्माणका लागि

आईपीएल खेल्न सन्दीप बुधबार दिल्ली जाँदै
काठमाण्डौ, चैत ५ । आईपीएल खेल्न नेपाली लेग स्पीनर सन्दीप लामिछाने बुधबार दिल्ली जाने भएका छन् । उनी इण्डियन प्रिमियर लिग आईपीएल खेल्नका लागि बुधबार त्यस तर्फ जान लागेका हुन्

एशियन लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक कम्पनी लिमिटेडबीच सम्झौता
काठमाडौं, ५ चैत । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार

बुद्ध एयरले भित्र्यायो १२ औं एटीआर जहाज, उडान अर्को महिनादेखि
काठमाडौँ, चैत ५ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन

लगानी सम्मेलन लक्षित विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
काठमाडौं, चैत ५ । लगानी सम्मेलन लक्षित विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन लक्षित विदेशी लगानी तथा प्रविधी हस्तान्तरण

एसईईका लागि काठमाडौंमा १४ परीक्षा केन्द्र थपिए
काठमाडौं , चैत ५ । एसईईका लागि काठमाडौंमा थपिए १४ परीक्षा केन्द्र थपिएक छन् । चैत्र १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि काठमाडौंमा १४ परीक्षा केन्द्र







