Jagaran News

आइसिसीले नेपाली खेलाडीको दुई वर्षको तलब एकमुष्ठ

काठमाडौँ, २६ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब

गणतन्त्रमाथि कालो बाँदल, राजतन्त्र स्थापनाको खेल सुरु : अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं, २६ माघ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रमाथि कालो बाँदल मडारिएको थालेको दावी गरेका छन् । विदेशी शक्ति केन्द्रको आडमा राजतन्त्र ल्याउने खेल सुरु भएको उल्लेख गर्दै

वाग्मती सरसफाइ ३००औं हप्ता, क–कसले बोले ?

काठमाडौँ, २६ माघ । वाग्मती सरसफाइ ३००औं हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर

कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । दुवै कम्पनीबीच बैंकान्स्योरेन्स सम्बन्धी सम्पुर्ण सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको हो ।

काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ (तस्बिरसहित)

काठमाडौं, माघ २६ । काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ परेको छ । पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि देशभर वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकी लगायतका डाँडाहश्रमा हिँउ परेको हो । हिउँले चन्द्रागिरी

विषाक्त मदिराका कारण भारतमा २० को मृत्यु, कैयौँ बिरामी

काठमाडौँ, माघ २६। भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी

‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ : फागुन १ गतेदेखि १ करोडसम्मका आयोजनामा डोजर प्रयोग गर्न नपाइने !

काठमाडौँ, माघ २६ । १ करोडसम्मका आयोजनामा अब डोजर प्रयोग गर्न नपाइने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ पारित गरेसँगै डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि अंकुश

१३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं, माघ २६ । चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने

कञ्चनपुरमा वर्षाका कारण ६ करोड रुपैयाँ बराबरको इँटामा क्षति

काठमाडौं,, माघ २६ । बेमौसमी वर्षाका कारण कञ्चनपुरमा ६ करोड रुपैयाँ बराबरको इँटामा क्षति पुगेको छ । तीन दिनदेखि लगातार परेको बर्षाका कारण जिल्लामा करिब ६ करोड मूल्य बराबरको इँटा

अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ५० ग्राम सुनसहित दुई जना पक्राउ

काठमाडौं माघ २६ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा

अस्तव्यस्त बन्यो कर्णालीको जनजीवन, चारवटै विमानस्थल बन्द

काठमाडौं, माघ २६ । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी

एकै दिन आगोमा जलेर ब्राजिलका १० जुनियर फुटबल खेलाडीको मृत्यु

काठमाडौं,  माघ २६ । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका