
संरक्षित वनमै पासो, बैतडीमा ११ चितुवा मरे
काठमाडौं,पुस ३० । बैतडीको संरक्षित सिगास वन क्षेत्र नजिकै थापिएको पासोमा परेर शनिबार एक चितुवा मर्यो। जिल्ला वन कार्यालय बैतडीका कर्मचारीले सिगास गाउँपालिका– ८ मौरीबगलमा पासोमा परेको मृत चितुवा सदरमुकाम ल्याएर खाल्टोमा पुरे।

नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सम्झौता
काठमाडौं,पुस ३० । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत आगामी दिनहरुमा माछापुच्छ्रे बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड उपयोगताहरुले
सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित
काठमाडौं, पुस ३० । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो

आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटे सचिव, तीन सदस्यीय छानबिन समिति गठन
काठमाडौँ, पुस ३० । प्रदेश २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले ३ सदस्यीय छानबिन समिति बनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले

६ दिनदेखि अनशनरत डा.केसीलाई अस्पताल लैजाने तयारी, अस्पताल भर्ना हुन अस्वीकार
काठमाडौं, पुस ३०। ६ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा लैजाने तयारी भएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा। केसीको स्वास्थ्यमा

भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ
काठमाडौं, पुस ३० । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय

लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहित चन्द अर्को सिजन पर्सिजाबाट नखेल्ने
काठमाडौं, पुस ३० । इण्डोनेसिया लिगमा उत्कृष्ट प्रदर्शन गरेर लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहित चन्द अर्को सिजन पर्सिजा जाकार्ताबाट नखेल्ने पक्का भएको छ । जनवरी ५ तारिकसम्म क्लबमा रिपोर्ट गरिसक्नुपर्नेमा

छाया सरकार मन्त्रीका दाबेदारमा सांसदले रुचि देखाएनन्
काठमाडौं, पुस ३० । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । यो समाचार आजको नयाँ पत्रिकाबाट दिएको हो । रुचि

मेलम्चीको ठेकेदार फेरि बेपत्ता, न मान्छे आए न इमेल पठाए
काठमाडौं, पुस ३० । मेलम्ची पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेना हप्ता दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । यो समाचार आजको नेपाल समाचरपत्रबाट लिएको हो ।

गरिबी निवारण कार्यक्रम अलपत्र, ४६ हजार सदस्य अन्योलमा
काठमाडौं, पुस ३० । जिल्लामा संचालित गरिबी निवारण कार्यक्रम अलपत्र परेको छ । गरिबी निवारण कोषले मुगुमा ४ सय ७८ सामुदायिक संस्था गठन गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकबाट

फेरि भेटियो राजधानीमा स्वाइनफ्लु
काठमाडौं, पुस ३० । राजधानीमा स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालतमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको

कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार
काठमाडौं, पुस ३० । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । घटनामा संलग्न













