Jagaran News

आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाख २८ हजार विद्यार्थी सहभागी

काठमाडौं, १५ वैशाख । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । साधारण तथा प्राविधिक विषय समूहतर्फको परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो । राष्ट्रिय परीक्षा

एनआईसी एशिया बैंकको एकैपटक ८ ठाउँमा शाखा उद्घाटन

काठमाडौं , बैशाख १४ । एनआईसी एशिया बैंकको एकैपटक ८ ठाउँमा शाखा उद्घाटन गरिएको छ । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा एनआईसी एशिया बैंकले

राष्ट्र बैंकका गभर्नर नेपालले भने-‘उत्साहजन आर्थिक परिदृश्य देखिन थाले’

काठमाडा, बैशाख १४ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व संगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन्। नेपाल राष्ट्रबैंकको ६४ औ बार्षिकोत्सवको अवसरमा शनिबार केन्द्रीय कार्यालय

कर्णाली प्रिमियर लिगमा कर्णाली–११ कोे लगातार दोस्रो जित

काठमाडौं, बैशाख १४ । कर्णाली प्रिमियर लिगमा कर्णाली–११ ले लगातार दोस्रो जित निकालेको छ । स्थानीय कालिन्चोक किक्रेट मैदानमा भएको खेलमा समूह ए अन्तर्गत कर्णाली ११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई

सिताराम न्यौपानेको गजल-परिवर्तन भेटियो लौ उसको कारणले । नेताहरु बिग्रेको नै घुसको कारणले । …..

गजल परिवर्तन भेटियो लौ उसको कारणले । नेताहरु बिग्रेको नै घुसको कारणले ।। त्यसै देस शक्तिसालि वन्दैन कोहि, रुस पनि रुस भको रुसको कारणले ।। सबै झार धार्मिक कहाँ हुन्छ

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा

काठमाडौं, १४ बैशाख । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा चितवनको,हाकिमचोक शाखा औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले

इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्छु : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डौ, बैशाख १४ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढ्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले आफ्नो सम्पूर्ण प्रयास र

गुल्मीमा फैलिएको झाडापखाला अझै नियन्त्रण बाहिर : बिरामी हुनेको संख्या १ सय ६० पुग्यो

काठमाडौं, बैशाख १४ । गुल्मीमा झाडापखालाबाट बिरामी हुनेको संख्या १ सय ६० पुगेको छ । गुल्मीको मुसिकोट नगरपालिका–४ को दजाकोटमा दूषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन

रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिर्वतन, अब के त ?

काठमाडौं, बैशाख १४ । रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । यसअघि विवेकशील साझा पार्टी रहेको थियो । तत्कालीन

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

काठमाडौं, बैशाख १४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेकपा महासचिव विष्णु पौडेलको छोराको नाममा बालुवाटारमा रहेको सर्वजनिक जग्गा वैधानिक भएको दाबी गरेकी छन् । रिपोर्टर्स नेपालमा

अनिता चलाउनेको रोइला गीत ‘सेतो कपालैमा’ सार्वजनिक (हेर्नुहोस् भिडियोसहित )

काठमाडौँ , बैशाख १४ । गायिका अनिता चलाउनेको रोइला गीत ‘सेतो कपालैमा’ सार्वजनिक भएको छ । यो गीत हालै मात्र सार्वजनिक भएको हो । गायिका चलाउनेका थुर्पै गीतले चर्चा पाइरहेका

अन्ततः खुलामञ्चमा बनाइएका सटरहरुमाथि डोजर चल्यो ! पसलेको भागाभाग र रुवाबासी

काठमाडौं, बैशाख १४ अन्ततः खुलामञ्चमा बनाइएका सटरहरुमाथि काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौं महानगरपालिकाले डोजर परिचालन गरी ती सटर शनिबार भत्काएको हो। खुलामञ्चभित्र बनाइएका सटर लगाएतका संरचनाहरु डोजरले भत्काउन