
ललितपुर महानगरले पनि ल्याउने भयो दुईवटा ब्रमुर
काठमाडौं, बैशाख १५ । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरिद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो ।

भेनेजुएलाको तेलमा अमेरिकी प्रतिबन्धः आइतबारदेखि झन कडाई गरिने
वैशाख १५ गते । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि

नेपालले जित्यो एसीसी–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि
काठमाडौं, बैशाख १५ । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो । थाइल्यान्डमा

सरकारले ल्यायो राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा
काठमाण्डौ , बैशाख १५ । सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ पनि संचालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय

प्रचण्डले भने- पत्रकारकै कारण म यहाँसम्म आइपुगेको हुँ
काठमाडौँ , बैशाख १५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको बताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको

पत्रकार महासंघको ज्ञापन बुझ्दै देउवाले गरे सरकारको चर्को आलोचना
काठमाडौँ , बैशाख १५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भइरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका

आइपीएलमा आज दिल्ली र बेङ्गलोर भिड्दै, सन्दीप पर्लान त ?
काठमाडौं, बैशाख १५ । आइपीएलमा आज दिल्ली र बेङ्गलोर भिड्दै छन् । आइपीएलको आजको पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर आमनेसामने हुने भएका

विदेशिने युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने गरी सरकारले नीति बनाउँदैछ : मन्त्री विष्ट
काठमाण्डा, बैशाख १५ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । १९ औं

दुई नम्बर प्रदेशमा अझै कर्मचारी पदस्थापन भएनन्
काठमाडौं, बैशाख १५ । प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महिना बित्न

अध्ययन गरिएका उपयुक्त नदेखिए धुलिखेलमा आन्तरिक विमानस्थल : मन्त्री बाँस्कोटा
जागरण न्यूज, काठमाडौं, १५ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैकल्पिक तथा आन्त्तरिक विमानस्थलको लागि अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग

छिमेक लघुवित्तको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
जागरण न्यूज, काठमाडौँ, १५ बैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने गर्ने आज गते अन्तिम दिन हो । छिमेकले आफ्नो १७ औं वार्षिक साधारण सभाको लागि

चन्द्रागिरि हिल्सले स्वीकृत विपरीत कंक्रिट भवन बनाउँदै, राज्यले गर्ला त कारवाही ?
काठमाडौं, वैशाख १५ । चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणमैत्री कटेज बनाउने अनुमती लिएर कंक्रिटयुक्त टावरहरू बनाएको छ । भन्द्रागरिको भालेश्वर डाँडामा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सरकारबाट वातावरणमैत्री कटेज स्वीकृत लिए पनि






