साधना लघुवित्तको अनुशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिको २ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको आयोजनामा फिल्ड स्तरको कर्मचारीहरुलाई पहिलो पटक यहि चैत्र
रेडियो सञ्जिवनिले तेस्र्र्रो स्थापना दिवस मनाउदै
तुलसीपुर । रेडियो सञ्जिवनि एफ एम ९१ मेगाहर्जले तेस्रो स्थापना दिवस भोलि मनाउने भएको छ । रेडियो स्थापना भएको दुई वर्ष पुरा भै तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चियापान तथा
अर्थ मन्त्रीको गैर अभिव्यक्तीले सेयर बजार ओरालो : लगानीकर्ता
काठमाडौं । सोमबार शेयर बजार एकै दिन ४ प्रतिशत र झण्डै ५२ अंक अंकले घटेको छ । केपी शर्मा ओली सरकारमा आएपछि नेप्सेमा पहिलो पटक सर्किट ब्रेक नै लगाउनु परेको थियो ।
संसदमा इयू निर्वाचन प्रतिवेदनको चर्को विरोध, मधेसकेन्द्रित दलद्वारा समर्थन
काठमाण्डौं । सांसदहरुले नेपालको निर्वाचन पर्यवेक्षणसम्बन्धी युरोपेली युनियनको प्रतिवेदनप्रति चर्को विरोध गरेका छन् । संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदहरुले युरोपेली युनियनले आफ्नो
चैत १५ गते संघीय संसदमा राष्ट्रपतिको सम्बोधन
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सो संयुक्त बैठक ९संघीय संसदलाई सम्बोधन गर्ने भएकी
१३ जना महासेनानीको पदावधि दुई वर्ष थप्ने सरकारको निर्णय ,घरबहाल सम्बन्धी दोहोरो कर नलाग्ने प्रस्ताव पारित
काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीको जनसम्पर्क सल्लाहकारमा राज्यमन्त्री सरह सेवासुविधा र हैसियत रहनेगरी अच्युत मैनाली र प्रेस सल्लाहकारमा विशिष्ट श्रेणीको सुविधा प्राप्त गर्नेगरी डा. कुन्दन अर्याललाई नियुक्त गरिएको छ
भारी गिरावटपछि नेप्सेमा पहिलो सर्किट ब्रेक, सर्किट ब्रेक पछि कारोबारमा सुधार हुँदै
काठमाडौं । केहि दिन यता ओरालो लागेको बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । आज कारोबार सुरु भएको १ घण्टा भित्रै बजार ३ प्रतिशत ९३६.८५ अंकले घटेपछि सर्किट
सुनसरीमा आगलागी : १२ वर्षीय बालकको मृत्यु
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी
मधेसी दललाई आकांक्षी मिलाउन हम्मे, सत्तारोहण अनिश्चित
काठमाडौं । सरकारमा पठाउने व्यक्तीको टुङगो लगाउन नसक्दा मधेशी दलका आन्तरिक किचलो सुरुभएको छ । सरकारलाई समर्थन गरेको संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीमा सरकारमा जानेको आकाक्षी व्यवस्थापन गर्न नसक्दा
सुन कम हुँदा रोकियो बिहेः जन्तीको भागाभाग, बेहुली बेहोस
काठमाडौं । लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे
देशभरका विद्यालय भवनमा पहेंलो रंग लगाउन सरकारको निर्देशन , कारण यस्तो छ
काठमाडौं । देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । सरकारले
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने छन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ब्यहोर्नुपरेको