
सांसदलाई बजेट ४ करोडबाट १० करोड बनाउने लबिङ
काठमाडौँ, बैशाख १७ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । नीति तथा कार्यक्रम र

असार मसान्तसम्म चिनी आयातमा रोक यथावत् नै रहने
काठमाडौं, वैशाख १७ । तीन साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले झुक्याएको बताए पनि आयातमा परिमाणात्मक बन्देज यथावत् रहने भएको छ । ओली नेतृत्वकै मन्त्रिपरिषद् निर्णयले चिनीको आयात बन्देजलाई

ललिता निवास प्रकरण : नेकपामा बदनामीको चिन्ता
काठमाडौँ, बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै

नेपाल र चीनबीच ऐतिहासिक सम्झौता, राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं, बैशाख १७ । नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी

श्रीलंकाको कोलोम्बोमा भएको बिस्फोटमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान फेरि बम बिस्फोट भएको र बिस्फोटका घटनामा परि निकै मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका

पाल्पाको निस्धीमा जन्ती जीप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु (मृतको खनाखद अपडेट)
काठमाडौं, १६ बैशाख । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती सवारी जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना भने सकशुल रहेको छ । भेलपानीबाट हुवासतर्फ जाँदै

बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्दा पनि ढाकछोप गर्नु सरकारको लाचारी: प्रमुख विपक्षी दलका नेता देउवा
काठमाडौं, १६ बैशाख । नेपाली काँग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेयर बहादुर देउवाले बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्दा पनि सरकार लाचार भएर बसेको आरोप लगाएका छन् ।

बालुवाटारको जग्गा प्रकरणमा आफू दोषी देखिए दण्ड स्वीकार्न तयार, आयोगलाई महान्याधिवक्ताको कार्यालय अन्तर्गत राख्नु हुँदैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई
काठमाडौं, १६ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा आफू दोषी देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका छन् । सोमबार संसद बैठकमा संबोधन गर्दै भट्टराईले

गरिमा विकास बैंकको सुर्यविनायक शाखा कार्यालयको उद्घाटन
कठमाडौं, १६ बैशाख । गरिमा विकास बैंक लिमिटेले सुर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्नगरेको छ । सोमबार शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ मंगलबार बाँडफाँड हुने
काठमाडौं, १६ बैशाख । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ वैशाख १७ गते मंगलबार बिहान ९ बजे बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको

सरकारको नीति तथा कार्यक्रमको लागि बसेको बैठकमा ललिता निवासको जग्गाले विवाद
काठमाडौं, १६ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बालुवाटार बसेको छ । आजदेखि सुरु हुने वर्ष अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न बसेको

ठूलो लगानीका लागि बैंकहरुको चुक्ता पूँजी ३४ अर्ब माथि आवश्यक: अर्थमन्त्री डा.खतिवडा
काठमाडौं, १६ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३४ अर्ब माथि हुन पर्ने कुरा औल्याएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र सरोकारवालहरुबाट बिग






